Category:

समसामयिक

समसामयिक

ऋण दिएबापत घुस लिने नेपाल बैंकका तत्कालीन अध्यक्ष डा. चन्द्रबहादुर अधिकारी विशेष अदालतबाट दोषी ठहर

काठमाडौँ । सेवाग्राहीलाई ऋण प्रवाह गरेबापत घुस लिएको अभियोग लागेका नेपाल बैंक लिमिटेडका तत्कालीन अध्यक्ष डा. चन्द्रबहादुर अधिकारी विशेष अदालतबाट दोषी ठहर भएका छन्। विशेष...

दुर्गा प्रसाईं पक्राउबारे सर्वोच्च अदालतद्वारा कारण देखाऊ आदेश जारी, ४८ घण्टाभित्र जवाफ पेस गर्न प्रहरीलाई निर्देशन

काठमाडौँ । मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंलाई पक्राउ गर्नुको कानुनी कारण र आधार पेस गर्न सर्वोच्च अदालतले आदेश जारी गरेको छ। बुधबार (१४ असोज) न्यायाधीश...

संघीय निजामती विधेयक संसद्‌मा जाने निश्चित: ३०–५५ को व्यवस्था कायमै, पेन्सन सुविधामा केही हेरफेर

काठमाडौँ । सरकारले बहुप्रतिक्षित संघीय निजामती सेवा विधेयकलाई संसद्‌मा पठाउने निर्णय गरेको छ। मन्त्रिपरिषद्को बैठकले ३० वर्ष सेवा अवधि वा ५५ वर्ष उमेर पुगेपछि...

पूर्वप्रधानन्यायाधीश जबरा प्रकरणमा सर्वोच्चको आपत्तिपछि प्रधानन्यायाधीश र आईजीपीबिच पौने घण्टा छलफल

काठमाडौँ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई मध्यराति घरबाटै नियन्त्रणमा लिइएको घटनालाई लिएर सर्वोच्च अदालतको पूर्ण बैठक (फूल कोर्ट) ले कडा आपत्ति जनाएलगत्तै नेपाल प्रहरीका महानिरीक्षक...

पूर्वप्रधानन्यायाधीश जबरालाई पक्राउ गरिएको होइन, ‘रेस्क्यु’ गरिएको हो: सरकारका प्रवक्ता

काठमाडौँ । सरकारले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई प्रहरीले नियन्त्रणमा नलिएको स्पष्ट पारेको छ। मन्त्रिपरिषद् बैठकका निर्णयबारे जानकारी दिने क्रममा सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले...

४० माइक्रोनभन्दा पातलो प्लास्टिक प्रतिबन्ध देशभर कडाइका साथ लागू गर्न सर्वोच्चको परमादेश (११ बुँदे निर्देशनात्मक आदेश जारी)

काठमाडौँ । सर्वोच्च अदालतले देशभर ४० माइक्रोनभन्दा पातलो प्लास्टिकका झोला तथा एकपटक मात्र प्रयोग हुने (सिंगल युज) प्लास्टिकजन्य सामग्रीको उत्पादन, आयात, बिक्री-वितरण र प्रयोगमा...

प्रतिनिधिसभामा डिप्लोमा इन्जिनियरिङ र राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रस्तुत, विधि विज्ञान प्रयोगशाला विधेयकको प्रतिवेदन पेस

काठमाडौँ । प्रतिनिधि सभाको बैठकमा सरकारका तर्फबाट दुई वटा नयाँ विधेयक प्रस्तुत गरिनुका साथै एक विधेयकमाथिको विषयगत समितिको प्रतिवेदन सदनमा पेस भएको छ। बैठकमा पूर्वाधार...

पूर्वप्रधानन्यायाधीशलाई मध्यरातमा नियन्त्रणमा लिएको घटनाप्रति सर्वोच्चको गम्भीर ध्यानाकर्षण, कानूनी प्रक्रिया नपुर्‍याइएको भन्दै आपत्ति

काठमाडौँ । पूर्वप्रधानन्यायाधीशलाई मध्यरातमा घरबाटै नियन्त्रणमा लिएर करिब १० घण्टा थुनामा राखिएको घटनाप्रति सर्वोच्च अदालतको आकस्मिक पूर्ण बैठक (फूल कोर्ट) ले गम्भीर ध्यानाकर्षण जनाएको...

कर्णालीका पूर्वमुख्यमन्त्री राजकुमार शर्मा पदमुक्त, सर्वोच्चद्वारा रिट खारेज

काठमाडौँ । सर्वोच्च अदालतले कर्णाली प्रदेशसभाका सदस्य एवं पूर्वमुख्यमन्त्री राजकुमार शर्मालाई पदमुक्त गर्ने राजनीतिक दलको निर्णयलाई सदर गरेको छ। न्यायाधीशद्वय सारङ्गा सुवेदी र श्रीकान्त...

अध्यादेशले निष्क्रिय पारेका ८५ ऐनका साविक प्रावधान जगाउन संसद्‌मा विधेयक प्रस्तुत

काठमाडौँ ।अध्यादेशमार्फत परिमार्जन तथा खारेज गरिएका ८५ वटा ऐनका प्रावधानलाई साविककै रूपमा ब्युँताउने उद्देश्यले सरकारले प्रतिनिधिसभामा विधेयक प्रस्तुत गरेको छ। सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा...

हेडलाइन्स