Category:

समसामयिक

समसामयिक

भोटेकोशी-त्रिशूली बाढी: खोज तथा उद्धार स्थगन, ५ खर्ब ५९ अर्बभन्दा बढीको पुनर्निर्माण बजेट सिफारिस

काठमाडौं । सरकारले भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीपछिको खोज तथा उद्धार चरणलाई हालका लागि स्थगन गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा...

भोलि न्याय परिषद्को बैठक बस्दै, सर्वोच्च अदालतमा रिक्त न्यायाधीश सिफारिसको तयारी

काठमाडौं । सर्वोच्च अदालतमा रिक्त न्यायाधीश पदपूर्तिका लागि सिफारिस गर्नेलगायतका महत्त्वपूर्ण एजेन्डामा छलफल गर्न न्याय परिषद्को बैठक भोलि मंगलबार बस्ने भएको छ। प्रधानन्यायाधीश मनोजकुमार केसीको...

अब जुनसुकै जिल्लाबाट नागरिकताको प्रतिलिपि लिन सकिने, नियमावली राजपत्रमा प्रकाशित

काठमाडौँ । नेपाल सरकारले ‘नेपाल नागरिकता (पाँचौँ संशोधन) नियमावली, २०८३’ नेपाल राजपत्रमा प्रकाशित गरेको छ। २०८३ असोज १५ गते प्रकाशित राजपत्र अनुसार अब आफूले...

आन्तरिक वायुसेवा दायित्व विधेयक: १५ मध्ये १३ संशोधन स्वीकृत, भाडा नबढ्ने पर्यटन मन्त्रीको दाबी

काठमाडौँ । राष्ट्रिय सभामा प्रस्तुत ‘आन्तरिक वायुसेवाको दायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८३’ मा सांसदहरूले दर्ता गराएका १५ मध्ये १३ वटा संशोधन प्रस्ताव समेट्दै...

पूर्वाधार विकास मन्त्रालयद्वारा भवन ऐन २०८३ को विधेयक संसदमा दर्ता, सबै नागरिकलाई आवासको ग्यारेन्टी

काठमाडौँ  । पूर्वाधार विकास मन्त्रालयले देशका हरेक नागरिकको आवासको अधिकारलाई कानुनी रूपमा सुनिश्चित गर्ने मुख्य उद्देश्यसहित ‘भवन ऐन २०८३’ को विधेयक संघीय संसद सचिवालयमा...

विधवाले अर्को विवाह गर्दा अंश फिर्ता गर्नुपर्ने कानूनी व्यवस्था बदरः सर्वोच्चको संवैधानिक इजलासद्वारा ऐतिहासिक फैसला

काठमाडौँ । विधवा महिलाले अर्को विवाह गरेमा पूर्वपतिबाट पाएको अंश फिर्ता गर्नुपर्ने मुलुकी देवानी संहिताको विभेदकारी कानूनी व्यवस्थालाई सर्वोच्च अदालतको संवैधानिक इजलासले असंवैधानिक घोषित...

म्यादी प्रहरी कपडा खरिद प्रकरण: अध्ययन गर्न मनिष झाको नेतृत्वमा ९ सदस्यीय समिति गठन

काठमाडौं । म्यादी प्रहरीका लागि कपडा खरिद प्रक्रियामा भएको भनिएको अनियमितताबारे अध्ययन गर्न प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समितिले नौ सदस्यीय अध्ययन समिति गठन गरेको...

यी हुन संघीय निजामती विद्येयकमा रहेका ११ वटा नयाँ व्यवस्था

काठमाडौँ । सरकारले प्रतिनिधि सभामा दर्ता गराएको 'संघीय निजामती सेवा विधेयक' ले निजामती कर्मचारीहरूको अवकाश, पेन्सन, बढुवा, पदावधि तथा सेवा-सुविधामा व्यापक फेरबदलको प्रस्ताव गरेको छ।...

संवैधानिक निकायका पदाधिकारीलाई दोहोरो सुविधामा रोक: विधेयकको प्रतिवेदन प्रतिनिधिसभामा पेस

काठमाडौँ । संवैधानिक निकायका पदाधिकारीहरूले राज्यको कोषबाट निवृत्तिभरण (पेन्सन) र संवैधानिक पदको दोहोरो सुविधा लिन नपाउने कडा व्यवस्थासहितको विधेयकको प्रतिवेदन प्रतिनिधि सभामा पेस गरिएको...

सङ्घीय निजामती सेवा विधेयक २०८३: तहगत प्रणाली, नयाँ आरक्षण, दुई वर्षे ‘कुलिङ पिरियड’ र कडा आचारसंहिताको कानूनी व्यवस्था (पूर्णपाठ)

काठमाडौं। भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलद्वारा बिहीबार संसद् सचिवालयमा दर्ता गरिएको "सङ्घीय निजामती सेवा सम्बन्धी कानूनलाई संशोधन र...

हेडलाइन्स