Category:

खबर

खबर

लगानी बोर्डका पूर्व सीईओ सुशील भट्ट ललितपुरबाट पक्राउ, सम्पत्ति शुद्धीकरण र राष्ट्र बैंक ऐन विपरीतको कसुरमा अनुसन्धान सुरु

काठमाडौं । लगानी बोर्ड नेपालका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले उनलाई शनिबार साँझ...

अख्तियारमा डीआईजीविरुद्ध फर्जी उजुरी हाल्ने दीपक पुन मगरलाई २ हजार जरिवाना

काठमाडौं । अर्कै व्यक्तिको नाम र फर्जी हस्ताक्षर प्रयोग गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुटा उजुरी दिने रुकुम पश्चिमका एक व्यक्तिलाई कारबाही गरिएको छ। रुकुम...

सर्वोच्चका प्रस्तावित चार न्यायाधीशविरुद्ध संसदीय समितिद्वारा उजुरी आह्वान

काठमाडौँ । सर्वोच्च अदालतका लागि प्रस्तावित चार जना न्यायाधीशविरुद्ध संसदीय सुनुवाइ समितिले उजुरी माग गरेको छ। सिंहदरबारमा बसेको समितिको बैठकले प्रस्तावित न्यायाधीशहरूबारे उजुरी तथा...

सवारी दर्ता र नामसारी अब अझै सहज: धनी स्वयं यातायात कार्यालय जान नपर्ने व्यवस्था

काठमाडौँ। सरकारले नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई थप सहज बनाउने उद्देश्यले यातायात व्यवस्थापन कार्यविधि निर्देशिका, २०६० का केही महत्त्वपूर्ण प्रावधानहरू संशोधन...

कानूनमन्त्री सोविता गौतम र फ्रान्सेली राजदूत इन्जाबीच शिष्टाचार भेटवार्ता

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत फ्रान्स्वाज पुइग–इन्जाले शिष्टाचार भेटवार्ता गर्नुभएको छ। शुक्रबार सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा...

इनम सापकोटाको पक्राउ कानूनसम्मत भएको सर्वोच्चको ठहर

काठमाडौं । राज्यका अति संवेदनशील एवं महत्त्वपूर्ण सूचना बाहिर ल्याएको आरोपमा पक्राउ परेका इनम सापकोटाको थुना प्रक्रियालाई सर्वोच्च अदालतले कानूनसम्मत ठहर गरेको छ। सापकोटालाई...

एन्फाका कोषाध्यक्ष र लेखा अधिकृतलाई धरौटीमा छाड्न अदालतको आदेश

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का कोषाध्यक्ष रविन्द्र जोशी र लेखा अधिकृत सञ्जीव पाण्डेलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ। ललितपुर जिल्ला...

मुद्दा विचाराधीन रहेकाले दोषी करार नगर्न पूर्वन्यायाधीश थपलियाको आग्रह

काठमाडौं । उच्च अदालतका पूर्वन्यायाधीश डा. नवराज थपलियाले आफूमाथि लागेका आरोपहरू निष्पक्ष छानबिन र अन्तिम न्यायिक निर्णय नभएसम्म दोषीका रूपमा प्रचार नगर्न आग्रह गरेका...

निष्पक्ष न्याय र मौलिक हकको रक्षा माग गर्दै मानव अधिकार आयोगमा निवेदन

काठमाडौं । विभिन्न अदालतमा मुद्दा विचाराधीन रहेका दीपक भट्टको मानव अधिकार तथा मौलिक हकको संरक्षणको माग गर्दै उनका बुवा चतुर्भुज भट्टले राष्ट्रिय मानव अधिकार...

शिक्षा (एघारौं संशोधन) विधेयक: शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने कानूनी प्रस्ताव

काठमाडौं । सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूलाई सवारी साधन खरिदका लागि सहुलियतपूर्ण ऋण र त्यसको किस्तागत ब्याज सरकारले नै व्यहोर्ने गरी कानूनी व्यवस्था गर्न लागिएको...

हेडलाइन्स