Category:

समसामयिक

समसामयिक

झुटो लिखत मुद्दामा वीरगञ्जका मेयर राजेशमान सिंहसहित सात जनालाई विशेष अदालतबाट सफाइ

काठमाडौँ । गलत लिखत खडा गरी नागरिकता दिलाएको अभियोगमा दायर मुद्दामा विशेष अदालतले वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहसहित सात जनालाई सफाइ दिएको छ। विशेष अदालतका...

मुख्य अभियुक्त राइन पुर्पक्षका लागि थुनामा, वडाध्यक्ष धरौटीमा रिहा

जनकपुरधाम । धनुषाको जनकपुरस्थित दुई वटा होटलमा १९ दिनसम्म बन्धक बनाएर १६ वर्षीया बालिकामाथि भएको सामूहिक बलात्कार र मानव बेचबिखन प्रकरणका मुख्य अभियुक्त ताहिर...

सुत्केरी बिदा ६ महिना र पितृत्व बिदा ४२ दिन पुर्‍याउने प्रस्ताव, ऐन संशोधनको तयारीमा सरकार

काठमाडौँ । सरकारले सुत्केरी महिलालाई कम्तीमा ६ महिना (१८० दिन) तलबसहितको प्रसूति बिदा र उनका श्रीमान्‌लाई ४२ दिनसम्मको तलबसहित प्रसूति स्याहार बिदा दिने कानुनी...

सर्वोच्च अदालतको नयाँ भवनस्थित मुद्दा फाँटमा आगलागी, तीन वटा कम्प्युटर नष्ट

काठमाडौँ । सर्वोच्च अदालतको नयाँ भवनस्थित मुद्दा फाँटमा बुधबार बिहान आगलागी भएको छ। भुइँतलामा रहेका २० र २१ नम्बर फाँटमा बिहान करिब साढे ८...

विशेष महाधिवेशनको वैधानिकता सर्वोच्चमा विचाराधीन रहँदा प्रक्रिया अघि बढाउनु कानून विपरीत: शेरबहादुर देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्रको विशेष महाधिवेशनको वैधानिकतासम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेका बेला एकपक्षीय रूपमा महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्नु सर्वमान्य...

अवकाशको सङ्घारमा वरिष्ठता पन्छाएर उच्चमा बढुवा ! न्याय परिषद्को निर्णयमाथि नैतिक प्रश्न

  काठमाडौँ । उमेर हदका कारण अनिवार्य अवकाशमा जान चार दिन मात्र बाँकी रहेका जिल्ला न्यायाधीशलाई आफूभन्दा वरिष्ठ दर्जन न्यायाधीशलाई पन्छाउँदै उच्च अदालतको न्यायाधीशमा सिफारिस...

उच्च अदालतमा तीन न्यायाधीश सिफारिस, सर्वोच्चको रजिस्ट्रारमा दाहाल र कट्टेल

काठमाडौँ । न्याय परिषद् र न्याय सेवा आयोगको मङ्गलबार बिहान बसेको बैठकले उच्च अदालतका लागि तीन जना न्यायाधीश तथा सर्वोच्च अदालतको रजिस्ट्रार पदका लागि...

अदालतमा रिक्तता र मुद्दाको चापबीच प्रधानन्यायाधीशको सक्रियता: न्याय परिषद र न्याय सेवा आयोगको बैठक एकैदिन

काठमाडौँ । सर्वोच्च अदालतसहित विभिन्न तहका अदालतहरूमा न्यायाधीशको पद रिक्त भई मुद्दा फछ्र्यौटमा ढिलाइ भइरहेको गुनासो बढिरहेका बेला प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले मङ्गलबार बिहान...

जोखिमयुक्त र नदी किनारका बस्ती स्थानान्तरण गर्न कानुनी तयारी, एक साताभित्रै विधेयक संसद् लैजाने सरकारको लक्ष्य

काठमाडौँ । सरकारले नदी किनार, तालतलैया, राष्ट्रिय निकुञ्ज, सडकको मापदण्ड तथा अन्य जोखिमयुक्त क्षेत्रमा रहेका बस्तीहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने गरी कानुनी व्यवस्था गर्न विधेयकको...

अदालतको फैसला नपर्खी एकलौटी अघि बढ्नु दुर्भाग्यपूर्ण: डा. शशाङ्क कोइराला

काठमाडौँ। नेपाली कांग्रेसका नेता तथा महाधिवेशन आयोजक समितिका संयोजक डा. शशाङ्क कोइरालाले पार्टीको आधिकारिकतासम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेकै अवस्थामा एकतर्फी रूपमा अधिवेशनको कार्यतालिका घोषणा...

हेडलाइन्स