न्याय सेवा आयोगले गर्याे ३० अधिकृतको सरुवा सिफारिस (सरुवाको सूचीसहित)

काठमाडौँ । न्याय सेवा आयोगले विभिन्न तह र पदका ३० जना अधिकृतको सरुवा सिफारिस गरेको छ। आयोगले बुधबार सूचना जारी गर्दै सरुवा सिफारिसको विवरण सार्वजनिक गरेको हो।

वरिष्ठ अधिकृतहरुलाई पन्छाएर सरुवा प्रक्रिया अघि बढाइएको भन्दै सर्वोच्च अदालतभित्र असन्तुष्टि चुलिएको छ। सरुवा प्रक्रियामा वरिष्ठतामाथि अवहेलना भएको भन्दै केही अधिकृतहरूले आपत्ति जनाएका छन्।

सरुवाको सूची

Loader Loading...
EAD Logo Taking too long?

Reload Reload document
| Open Open in new tab

 

सम्बन्धित समाचार

ताजा न्यूज