परासी कारागारका प्रमुख डेढ लाख रुपैयाँ घुस रकमसहित पक्राउ

पूर्वी नवलपरासी  । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले कारागार कार्यालय नवलपरासीका प्रमुख प्रशासक विनोदकुमार दत्तलाई डेढ लाख रुपैयाँ घुस रकमसहित पक्राउ गरेको छ ।

कारागार प्रशासक दत्तले कारागारका एक कैदीबन्दीलाई चौकीदार बनाइदिने भन्दै घुस लिएका थिए । आइतबार डेढ लाख रकम सहित उनलाई कार्यालयमा रहेको निवासबाट आयोगको टोलीले उनलाई पक्राउ गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज