सर्वोच्च अदालतमा आगजनी कानून खबर भदौ २४, २०८२ काठमाडौं । सर्वोच्च अदालतमा पनि आगजनी भएको छ । उग्र प्रदर्शनमा उत्रिएका जेनजीहरूले सिंहदरबारपछि सर्वोच्च अदालत पनि आगजनी गरेका हुन् । प्रर्दशनकारीहरुले जिल्ला अदालत काठमाडौंमा पनि आगजनी गरेका छन् । Previous articleप्रधानमन्त्री ओलीले दिए राजीनामाNext articleकाठमाडौंको विशेष अदालतमा आगजनी सम्बन्धित समाचार देवानगञ्ज हिंसामा सांसद र पूर्वसिडिओ अनुसन्धानको घेरामा, अन्तर्राष्ट्रिय स्तरमै नेपालको छवि धुमिल संयुक्त इजलासको आदेश पन्छाएर संवैधानिक इजलासमा सम्पत्ति छानबिन आयोगको मुद्दा, प्रधानन्यायाधीशको निर्णय विवादमा विधानकै धारा निलम्बन गरेर महाधिवेशनमा होमियो कांग्रेस यी हुन पत्रकार किशोर श्रेष्ठलाई रिहाइका लागि सर्वोच्च अदालतले लिएका आधार ताजा न्यूज नेपालमा कानून व्यवसाय: घट्दो साख, मौलाउँदो विकृति र अबको बाटो अधिवक्ता केशव घर्तीमगर - पत्रकार श्रेष्ठलाई पक्राउ तथा धरपकड नगर्न उच्च अदालतको आदेश कानून खबर - प्रत्यक्ष प्रमाण नभए पनि परिस्थितिजन्य प्रमाणका आधारमा अभियुक्तलाई कसुरदार ठहर्याउन सकिने कानून खबर - देवानगञ्ज हिंसामा सांसद र पूर्वसिडिओ अनुसन्धानको घेरामा, अन्तर्राष्ट्रिय स्तरमै नेपालको छवि धुमिल कानून खबर - संयुक्त इजलासको आदेश पन्छाएर संवैधानिक इजलासमा सम्पत्ति छानबिन आयोगको मुद्दा, प्रधानन्यायाधीशको निर्णय विवादमा कानून खबर -