Category:

समसामयिक

समसामयिक

थप ३ सहकारीलाई समस्याग्रस्त घोषणा गरिँदै, समस्याग्रस्त सहकारीको संख्या २० पुग्यो 

काठमाडौं । बचतकर्ताको बचत फिर्ता नगरेको भन्दै उजुरी आउनेक्रम बढेपछि सहकारी विभागले थप तीन वटा सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गर्ने तयारी गरेको छ ।...

सुन तस्करी प्रकरणका फरार अभियुक्त जीवन चलाउनेविरुद्ध इन्टरपोलले जारी गर्याे डिफ्युजन नोटिस

काठमाडौं । सुन तस्करी प्रकरणका फरार अभियुक्त जीवन चलाउनेविरुद्ध प्रहरीको अन्तर्राष्ट्रिय संगठन इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको छ । नेपाल प्रहरीको अनुरोधमा इन्टरपोलले चलाउनेविरुद्ध...

भी–२० बैठकमा अर्थमन्त्री पुनले मागे विकसित देशसँग जलवायु परिवर्तनको क्षतिपूर्ति

अमेरिका । अर्थमन्त्री वर्षमान पुन (अनन्त)ले जलवायु परिवर्तनको प्रभावका कारण खतरामा रहेका मुलुकहरूको समूह भी–२० को मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गर्दै जलवायु परिवर्तनमा नेपालको योगदान...

आजदेखि श्रम अदालतको सेवा भक्तपुर दरबार स्क्वायरबाट

काठमाडौं । श्रम अदालत भक्तपुरमा सरेको छ । अनामनगरमा रहेको श्रम अदालतले आज (चैत ४ गते)देखि भक्तपुरको दरबार स्क्वायर परिसरमा रहेको साविकको भक्तपुर जिल्ला...

कोशीमा मुख्यमन्त्री हटाउन एमाले र माओवादीको संकल्प प्रस्ताव दर्ता

विराटनगर । नेकपा एमाले र नेकपा माओवादी केन्द्रले कोशी प्रदेशका मुख्यमन्त्री हटाउन सोमवार प्रदेशसभा सचिवालयमा संकल्प प्रस्ताव दर्ता गराएका छन् । प्रदेश सभामा यी...

एलएलबीको प्रवेश परीक्षा खुल्यो, अनलाइनमार्फत आवेदन दिनुपर्ने

काठमाडौं । तीनवर्षे एलएलबी तहको प्रवेश परीक्षा खुलेको छ । प्रवेश परीक्षाको लागि अनलाइनमार्फत फारम भर्नुपर्ने छ । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको कानून संकायले त्रिव...

प्रहरीलाई गृहमन्त्रीको निर्देशन, कानून उल्लंङ्घन गर्ने रास्वपाका नेतालाई अरूलाई भन्दा बढी कारबाही गर्नू

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टीका नेता—कार्यकर्ताले कानून बर्खिलाप काम गरे अरूलाई भन्दा बढी कारबाही गर्न प्रहरीलाई निर्देशन दिएका छन्...

विदेशिएका श्रमिकको हकहितका काम गर्दै वैदेशिक रोजगार बोर्ड, यस्ता छन बोर्डका सेवा

काठमाडौं । श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गएका, करार अवधिभित्र वा तोकिएको अवधिभित्र सम्मका लागि कामदार एवं कामदारको परिवारलाई बोर्डबाट देहाय बमोजिमका सेवा प्रदान...

लोकसेवाले गर्यो १७ कर्मचारीको बढुवा, थप नयाँ कर्मचारीको लागि आवेदन खुला

काठमाडौं । लोकेसेवा आयोगले १७ जना कर्मचारीको बढुवा गरेको छ भने नयाँ कर्मचारीको लागि आवदेन माग पनि गरेको छ । लोकसेवाले धनकुटा, काठमाडौं, खोटाङ,...

राष्ट्रिय सभाको उपाध्यक्ष चयन हुँदै, सत्ता गठबन्धनले बाजी मार्ने

काठमाडौं । राष्ट्रिय सभा उपाध्यक्ष पदका लागि आज निर्वाचन हुँदै छ । निर्वाचनकै प्रमुख कार्यतालिका राखेर राष्ट्रिय सभाको बैठक आज (बुधबार)दिउँसो सवा १ बजेका...

हेडलाइन्स