Category:

खबर

खबर

सुप्रिम सहकारी ठगी प्रकरणमा अध्यक्ष गुरुङ पुर्पक्षका लागि थुनामा, दिपेशसँग ४ लाख धरौटी माग

काठमाडौं । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले ओमप्रकाश गुरुङलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ भने दिपेश पुनसहित ६ जनालाई...

सर्वोच्चको फैसला नआएसम्म कांग्रेसले गण्डकी प्रदेशसभा बैठक बहिष्कार गर्ने

पोखरा । गण्डकी प्रदेशमा खगराज अधिकारी नेतृत्वको सरकारको वैधानिकताको विषयलाई लिएर नेपाली कांग्रेसले सर्वोच्च अदालतको फैसला नआएसम्म गण्डकीमा संसद बैठक बहिस्कार गर्ने निर्णय गरेको...

पर्यटन बोर्डको कार्यकारी छनोट प्रक्रिया कानून विपरीत, सीईओमा आवेदन दिइसकेको हकमा के हुन्छ ?

काठमाडौं । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) छनोट प्रक्रिया कानूनसम्मत नभएको र पदपूर्ति सिफारिश कार्यविधिसमेतले आवश्यक प्रक्रिया पूरा नगरेको भन्दै कर्मचारीले तत्काल...

५ वर्ष कैद सजाय पाएका लागूऔषधमा दोषी एक दिनमै कसरी भए थुना मुक्त ?

काठमाडौं । लागूऔषध सम्बन्धी कसूरमा दोषी ठहर भएको १६ वर्षपछि अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दावा लामा बुधबार पक्राउ परे । काठमाडौं उपत्यका अपराध...

सत्ता र शक्तिको आडमा १५ वर्षदेखि स्काउटको जमिन सांसद खड्काको कब्जामा, प्रशासनले लियो नियन्त्रणमा

काठमाडौँ । विगत १५ वर्ष देखि नेपाली कांग्रेस सांसद दीपक खड्काले कब्जामा लिएको लैनचौरस्थित स्काउटको जग्गा र भवन जिल्ला प्रशासन कार्यालय काठमाडौंले नियन्त्रणमा लिएको...

राष्ट्रपतिद्धारा शाक्य राष्ट्रिय सभा सदस्यमा मनोनीत

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा डा. अन्जान शाक्यलाई राष्ट्रिय सभा सदस्यमा मनोनीत गरेका छन् । राष्ट्रपति कार्यालयले विहिबार विज्ञप्ति जारी गरि यसको जानकारी...

सर्वाेच्चको आदेशबाट छुटे एन्फा उपाध्यक्ष दावा लामा

काठमाडौं । लागुऔषध मुद्दामा ५ वर्ष कैद सजाय पाएर पनि फरार रहेका अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा सर्वाेच्चको आदेशबाट छुटेका...

नेपालमा सम्बन्ध विच्छेद अस्वभाविक रुपमा बढ्यो, वार्षिक ३७ हजारको बिग्रियो घरबार

काठमाडौं । नेपालमा सम्बन्ध विच्छेद अस्वभाविक रुपमा बढेको छ । श्रीमान र श्रीमतिबीच हुने सानो ठाकठुक, असझदारी, झैझगडादेखि बेमेलसम्मले सम्बन्ध विच्छेदका घटना बढाएको छ...

जलाधार व्यवस्थापन अधिकृत पाल अख्तियारको नियन्त्रणमा

काठमाडौं । सेवाग्राहीसँग १ लाख २० हजार रुपैयाँ घुस लिएको पाइएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन...

लागूऔषध कारोबारमा दोषि ठहर एन्फा उपाध्यक्ष दावा लामा पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बुधबार अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा पक्राउ गरेको छ । लागूऔषध खैरो...

हेडलाइन्स