Category:

खबर

खबर

सहकारी ठगिमा पक्राउ परेका दिपेश पुन भन्छन, जिबीले थाहै नदिइ सचिव बनाए

सहकारी ठगीमा पक्राउ परेका दिपेशकुमार पुनले प्रहरी समक्ष सहकारीमा आफ्नो संलग्नता नरहेको र जीबी राईले झुक्याएर आफूलाई सहकारीको सचिव बनाएको बयान दिएका छन् ।  यस्तो...

ऐन परिमार्जन गरेर महिला र बालबालिकाको अधिकार स्थापित गर्छौ : मन्त्री चौधरी

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले ऐन तथा नियमावली परिमार्जन गरेर महिला, बालबालिका, ज्येष्ठ नागरिक, बालबालिका तथा यौनिक अल्पसङ्ख्यकको अधिकार...

स्वीकृत नभएका पाठ्यपुस्तक प्रयोग गर्ने विद्यालयलाई कारबाही गर्ने पाठ्यक्रम विकास केन्द्रको चेतावनी

काठमाडौं । पाठ्यक्रम विकास केन्द्रले स्वीकृति बिनाको विदेशी पुस्तक प्रयोग गर्ने विद्यालयलाई कारबाही गर्ने चेतावनी दिएको छ । केन्द्रले मंगलबार सूचना जारी गर्दै केही...

सरकारको नीति आन्तरिक उत्पादनमुखी हुनुपर्छ, निजी क्षेत्र प्रोत्साहनको कानून चाहिन्छः सीएनआई अध्यक्ष अग्रवाल

काठमाडौं । सरकारको नीति आन्तरिक उत्पादनमुखी हुनुपर्ने नेपाल उद्योग परिसंंघ (सीएनआई)का अध्यक्ष राजेश अग्रवालले बताएका छन । निजी क्षेत्रलाइ प्रोत्साहन गर्ने हुनुपर्छ याने कि...

महेश बस्नेत विरुद्धको जाहेरी तामेलिमा, पहुँचवाला नेता भएकै आधारमा बलात्कारको आरोपीलाई उन्मुक्ति

काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्व मन्त्री महेश बस्नेतविरुद्ध परेको जबरजस्ती करणी आरोपको किटानी जाहेरीमाथि प्रहरीले अनुसन्धान नै नगर्ने भएको छ । प्रारम्भिक अनुसन्धानमा...

वन ऐनले विकासमा बाधा पुर्‍याएको भन्दै समायानुकुल परिमार्जन र संशोधन गर्नुपर्ने सांसदहरूको माग

काठमाडौँ । सांसदहरूले विद्यमान वन ऐनका कारण विकास निर्माणका काम गर्न अप्ठ्यारो भएको भन्दै वन ऐनलाई समायानुकुल परिमार्जन र संशोधन गर्नुपर्ने बताएका छन् ।...

सहकारी ठगि प्रकरणमा मिडियाले मिथ्या आरोप लगाएको भन्दै गृहमन्त्रीको आक्रोश 

काठमाडौं । बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा मिडियाले आफ्नो नाम पटक पटक जोडेपछि उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले त्यसको खण्डन गरेका छन् । उनले...

काठमाडौं उपत्यकाका विभिन्न १४२ वटा ड्राइभिङ सेन्टरमा प्रहरीको मार्याे छापा

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सोमबार उपत्यकाका विभिन्न स्थानमा सञ्चालनमा रहेका १४२ वटा ड्राइभिङ सेन्टरमा छापा मारेको छ। ड्राइभिङ सेन्टरले ब्लुबुक नभएका...

गृहमन्त्री लामिछानेमाथि छानबिन माग गर्दै सुप्रिम सहकारीपीडितद्वारा प्रर्दशन

भैरहवा । बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारीबाट दुई करोड रुपैयाँ ऋण लिएको अनुसन्धानबाट पुष्टि भएर पनि उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई उन्मुक्ति दिएकोमा...

सहकारीबाट २ करोड ऋण लिएको प्रमाण भेटिएपनि गृहमन्त्री लामिछानेलाई जोगाउँदै प्रहरी र सरकारी वकिल  

काठमाडौं । बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारीबाट दुई करोड रुपैयाँ ऋण लिएको अनुसन्धानबाट पुष्टि भएपनि प्रहरी र जिल्ला सरकारी वकिलको कार्यालयले उपप्रधान तथा...

हेडलाइन्स