Category:

खबर

खबर

संसदकाे बजेट अधिवेशन आजबाट, रवि लामाछानेमाथी छानविन नभएसम्म चल्न नदिने कांग्रेसकाे अडान

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको वर्षे अर्थात् बजेट अधिवेशन आजदेखि शुरु हुँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा...

बालमन्दिरकाे जग्गा ७९ वर्षलाई भाडामा दिँदा यसरी भयाे चलखेल, उदाङि्गदै राजनीतिक संलग्नता

काठमाडौँ । नक्सालस्थित नेपाल बाल सङ्गठनको जग्गा कौडीको मूल्यमा ७९ वर्षसम्मका लागि भाडामा दिएर ठगेको आरोपमा प्रहरीले अनुसन्धान  गरिरहेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले...

राजनीतिकर्मीलाई संविधान र कानुनको ज्ञानदिन जरूरी छः बिजुक्छेँ

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले राजनीतिक दलका नेता कार्यकर्तालाई संविधान र कानुनको ज्ञान दिन जरूरी रहेको बताएका छन्। भक्तपुर नगरपालिकाद्वारा सञ्चालित...

कोशी प्रदेशमा नयाँ सरकार गठनविरुद्ध सर्वोच्चमा रिट

विराटनगर । निवर्तमान मुख्यमन्त्री केदार कार्कीले बिहीबार कोशी प्रदेशमा नयाँ सरकार गठनविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन् । रिट निवेदनमा कार्कीले अन्तरिम आदेशमार्फत प्रदेश...

कोशीमा नवनियुक्त मुख्यमन्त्री कार्कीले लिए शपथ

विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शपथ लिएका छन् । प्रदेश प्रमुख परशुराम खापुङले विहिबार एक समारोहकाबीच नवनियुक्त मुख्यमन्त्री कार्कीलाई पद तथा...

संविधान कार्यान्वयनमा एकजुट हुन आवश्यकः मन्त्री शर्मा

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी गर्दाको समयमा जस्तै संविधान कार्यान्वयनमा पनि सबै एकजुट हुन आवश्यक रहेको...

राष्ट्रिय परीक्षा बोर्डको उत्तरपुस्तिकासहित चार पक्राउ

काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले राष्ट्रिय परीक्षा बोर्डको उत्तरपुस्तिकासहित चार जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–६ सरस्वतीनगर...

त्रिविमा सङ्घीयताअनुरूप पुनःसंरचनाको गृहकार्य

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयलाई सङ्घीयताको ढाँचाअनुरूप पुनःसंरचना गरिने भएको छ । विश्वविद्यालयका विगतका कार्ययोजना र उपकुलपति प्रा डा केशरजङ्ग बरालको सोचपत्रबमोजिम पुनःसंरचनाको गृहकार्य थालिएको...

कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त

विराटनगर । कोशी प्रदेश प्रमुख परशुराम खापुङले प्रदेशको मुख्यमन्त्रीमा एमाले प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त गरेका छन् । बिहीबार प्रदेश प्रमुख खापुङले...

तत्कालीन अध्यक्ष रीता सिंह वैद्यसहित २० जनाविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौँ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बालमन्दिरको जग्गा हिनामिना गरेको आरोपमा नेपाल बाल संगठनका तत्कालीन अध्यक्ष रीता सिंह वैद्यसहित २० जनाविरुद्ध पक्राउ...

हेडलाइन्स