Category:

खबर

खबर

कार्यदलको बैठक निष्कर्षविहीन, शुक्रबार बिहान पुनः बस्ने

काठमाडौँ। सहकारी छानबिन गर्नसंसदीय छानबिन समितिको कार्यदेश टुङ्गो लगाउन गठित कार्यदलको आज बसेको बैठक निष्कर्षविहीन बनेको छ । आज सिंहदरबारस्थित कानुन, न्याय तथा संसदीय...

वकालत पवित्र पेशा हो, राजनीतिको गोबर नदलः वरिष्ठ अधिवक्ता डा.युवराज संग्रौला 

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ प्रकरणमा नेपाल बार एशोसियसनले निकालेको विज्ञप्ति प्रति अहिले खासगरी कानून व्यवसायीहरुबाटै विभिन्न प्रतिक्रियाहरू आइरहेका छन्...

सत्ता पक्षको टालटुले समिति बनाउन गर्न खोज्दा विपक्षीको असहमतिले कार्यदल नै टुंगिएन

काठमाडौं । सत्ता पक्षको सहकारी छानविन समिति टालटुले बनाउन गर्न खोज्दा विपक्षीको असहमतिले कार्यदल नै टुंगिएको छैन । कार्यदलको टुंगो लगाउन आज फेरि अर्को...

सहकारी ठगी प्रकरणमा गृहमन्त्रीलाई कारबाही गर्न नेपाली कांग्रेसको माग

बुटवल । नेपाली कांग्रेस केन्द्रीय सहकारी विभागले सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि कारबाही गर्न माग गरेको छ । विभागका प्रमुख...

एक व्यक्तिबाट पटक पटक भ्रष्टाचार, २५ करोड भ्रष्टाचार ठहर भएको भोलिपल्टै ६२ करोडको अर्को मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पदको दुरुपयोग गरी भ्रष्टाचार गरेको आरोपमा सुरक्षण मुद्रण केन्द्रका तत्कालिन कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध विशेष अदालतमा दोस्रो भ्रष्टाचार...

सिरोहियालाई ३ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौँ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलास सिरोहिया ३ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । धनुषा जिल्ला अदालतले सिरोहियालाई हिरासतमा राखेर अनुसन्धान...

प्रतिशोध साँध्ने उद्देश्यले भएको राज्य शक्तिको दुरुपयोग स्वीकार्य हुँदैनः नेपाल बार एसोसियसन

काठमाडौं । नेपाल बार एशोसियसनले प्रतिशोध साँध्ने उद्देश्यले राज्य शक्तिको दुरुपयोग स्वीकार्य नहुने बताएको छ। कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरेपछि बुधबार...

सरकार नीति तथा कार्यक्रमलाई पनि अवरोधकैबीचमा पारित गराउँदै, प्रतिपक्ष आक्रामक हुँदा बजेट प्रभावित हुनसक्ने

काठमाडौं । सरकार नीति तथा कार्यक्रमलाई पनि अवरोधकैबीचमा पारित गराउने भएको छ । प्रतिपक्ष आक्रामक हुँदा बजेट प्रभावित हुनसक्ने देखिएको छ । प्रमुख प्रतिपक्षी...

भ्रष्टाचारी ठहर भएका विकल पौडेललाई २ वर्ष कैद र २५ करोड जरिवाना, अन्य तीनलाई पौने ६ करोड जरिवाना

काठमाडौं । भ्रष्टाचारी ठहर भएका विकल पौडेललाई २ वर्ष कैद र २५ करोड जरिवाना भएको छ भने अन्य तीनलाई पौने ६ करोड जरिवाना भएको...

बागमती प्रदेश मन्त्रिपरिषद् बैठक : अध्यादेशलाई प्रतिस्थापन गर्न स्वीकृत प्रदान

मकवानपुर । बागमती मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेश उच्च शिक्षा ऐन २०८० को अध्यादेशलाई प्रतिस्थापन गर्न स्वीकृत प्रदान गर्ने निर्णय गरेको छ । यसैगरी बैठकले...

हेडलाइन्स