Category:

खबर

खबर

बैकिङ कसुर र नवीकरणीय ऊर्जा विधेयक संसदीय समितिमा, आजबाट दफावार छलफल हुने

काठमाडौं । संसदीय समितिमा बैकिङ कसुर तथा सजाय र नवीकरणीय ऊर्जा दक्षता सम्बन्धित विधेयक प्गेको छ । संसदीय समितिमा आजबाट दफावार छलफल हुनेसंघीय संसद...

संसदीय सुनुवाइमा गलत तथ्यांक प्रस्तुत, साउदी अरबका प्रस्तावित राजदूत ढकाल अक्क न बक्क

काठमाडौं। संसदीय सुनुवाइ समितिमा बुधबार साउदी अरबका लागि प्रस्तावित राजदूत डा नरेशविक्रम ढकालले गलत तथ्यांक प्रस्तुत गरेका छन् । उनले संसदीय सुनुवाई समितिमा गलत तथ्यांक...

संसदीय छानबिन समितिद्वारा कानुन व्यवसायीहरूसँग छलफल 

काठमाडौँ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले बुधबार कानुन व्यवसायीहरूसँग छलफल गरेको छ । सिंहदरबारस्थित कार्यालयमा कानुन व्यवसायीहरूसँग...

सामाजिक सञ्जालबाट सुदूरपश्चिमवासीको बदनाम गराएको भन्दै कारबाहीका लागि प्रहरीमा उजुरी 

काठमाडौँ । अमेरिकामा ममता काफ्लेको हत्याको घटनालाई लिएर सामाजिक सञ्जालबाट सिङ्गो सुदूरपश्चिमवासीलाई नै गाली बदनाम गराएको भन्दै कानुन व्यवसायी कृष्ण महराले दुर्गा दाहाल साउदमाथि कारबाहीको...

ओली बालेन टकराव, ओलीका कार्यकर्ताले बालेको स्टाटस डिलेट गराएपछि एक दिनमै ५८ हजारले गरे ओलीलाई अनफलो

काठमाडौं । ओलीका कार्यकर्ताले बालेको स्टाटस डिलेट गराएपछि एकै दिनमै ५८ हजारले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अनफलो गरेका छन् । बालेनको स्टाटल ओलीका कार्यकर्ताले रिपोर्ट...

मिर्गौला दान दिने नातेदारको दायरा फराकिलो बनाउन सर्वोच्चको आदेश, पीडितलाई सहज हुने

काठमाडौँ । मिर्गौला दान दिने नातेदारको दायरा फराकिलो बनाउन सर्वोच्च अदालतले आदेश दिएको छ । यसले पीडितलाइ सहज हुने भएकाे छ । मृगौला प्रत्यारोपणका...

लेखासमितिको निर्देशनविरुद्ध अर्थसमितिमा उजुरी

काठमाडौँ । सङ्घीय संसद् प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखासमितिले दिएको निर्देशनविरुद्ध अर्थसमितिमा उजुरी परेको छ । लेखासमितिले विसं २०८० पुस १२ गते नेपाल धितोपत्र बोर्डलाई...

राजदूत सिफारिसमा समावेशिता ख्याल गर्न अन्तर्राष्ट्रिय समितिको निर्देशन

काठमाडौँ । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले विभिन्न मुलुकका लागि नेपाली राजदूतको पदमा सिफारिस गर्दा समानुपातिक समावेशी सिद्धान्तलाई ध्यान दिई सिफारिस गर्न सरकारको...

दलित अधिकारसम्बन्धी एकीकृत कानुनको माग

काठमाडौँ । दलित समुदायले आर्थिक, राजनीतिक, सामाजिक, सांस्कृतिक, शैक्षिक, रोजगारीलगायतका क्षेत्रमा अन्य समुदायको तुलनामा कमजोर उपस्थिति रहेको जनाउँदै एकीकृत कानुनको माग गर्दै आएका छन्...

प्रतिनिधि सभामा ४ वटा विधेयक प्रस्तुत हुँदै, कुन कुन छन कार्यसूचीमा ?

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज साेमबार दिउसाे १  बस्ने बैठकमा ४ वटा विधेयक प्रस्तुत हुने भएको छ । बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक...

हेडलाइन्स