बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा अधिवक्ता शुकदेव काफ्ले नियुक्त कानून खबर भदौ २, २०८१ काठमाडौँ । बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा अधिवक्ता शुकदेव काफ्ले नियुक्त भएका छन् । नेपालको संविधानको धारा १६० को उपधारा (२) बमोजिम मुख्यमन्त्रीको सिफारिसमा काफ्लेलाई बागमती प्रदेशको मुख्य न्यायाधिवक्ता पदमा नियुक्त गरिएको हो । LEAVE A REPLY Cancel reply Comment: Please enter your comment! Name:* Please enter your name here Email:* You have entered an incorrect email address! Please enter your email address here Website: Save my name, email, and website in this browser for the next time I comment. Previous articleकुटपिट गरी श्रीमतीको हत्याNext articleविशेष अदालतको फैसला विरुद्ध अख्तियारद्धारा सर्वोच्चमा पुनरावेदन दर्ता सम्बन्धित समाचार कानूनमन्त्री सोविता गौतम र फ्रान्सेली राजदूत इन्जाबीच शिष्टाचार भेटवार्ता इनम सापकोटाको पक्राउ कानूनसम्मत भएको सर्वोच्चको ठहर एन्फाका कोषाध्यक्ष र लेखा अधिकृतलाई धरौटीमा छाड्न अदालतको आदेश मुद्दा विचाराधीन रहेकाले दोषी करार नगर्न पूर्वन्यायाधीश थपलियाको आग्रह ताजा न्यूज सुरक्षाको यात्रा: बेलायती स्वास्थ्य तथा सुरक्षा कानुन अधिवक्ता सुरेन्द्र नेपाल - बैंकिङ सेवामा राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न सर्वोच्चको आदेश कानून खबर - प्रारम्भिक बाल शिक्षादेखि कक्षा ३ सम्मः किन र कसरी बनाउने एउटै ‘अर्ली ग्रेड इकोसिस्टम’? अनिल आचार्य - सूचना चुहावटको आरोपमा सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त कानून खबर - कानूनमन्त्री सोविता गौतम र फ्रान्सेली राजदूत इन्जाबीच शिष्टाचार भेटवार्ता कानून खबर -