Category:

खबर

खबर

उड्डयन प्राधिकरण छुट्याउने विधेयकमा अर्थको सहमति, अब कानूनको रायपछि संसदमा जाने

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणलाई सेवा प्रदायक र नियामक निकायका रूपमा छुट्याउने विधेयकलाई अर्थ मन्त्रालयले सहमति दिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन...

प्रहरी अधिकारीको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश

काठमाडौं । प्रहरी अधिकारीलाई उमेर हदअनुसार अवकाशमा जान लागेको भनी दायर गरेको रिटमा सर्वोच्च अदालतले विपक्षीसँग लिखित जवाफ माग गर्दै छलफलमा बोलाउने आदेश गरेको...

टीआरसी विधेयकको अन्तर्राष्ट्रिय समुदायबाट स्वागत

काठमाडौँ । नेपालको सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक प्रमाणीकरण भएकोमा अन्तराष्ट्रिय समुदायबाट स्वागत गरिएको छ । आइतबार अमेरिका र बेलायत सहितका विभिन्न ९ देश र युरोपियन...

सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुन पीडितमैत्री छः मन्त्री चौरसिया

काठमाडौँ । कानुन, न्याय तथा संसदीय ममिलामन्त्री अजयकुमार चौरसियाले सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुन पीडितमैत्री बनेको बताउनुभएको छ । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले ‘बलपूर्वक बेपत्ता पारिएका...

कालाबजारी, मूल्यवृद्धि र गणस्तरहीन वस्तु बिक्री वितरण नियन्त्रण गर्न निर्देशनः  गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले चाडपर्व लक्षित कृतिम अभाव, कालाबजारी, मूल्यवृद्धि र गणस्तरहीन वस्तु बिक्री वितरण नियन्त्रण गर्न निर्देशन दिनुभएको छ । चाडपर्व लक्षित सहज...

ठगीको अभियोगमा तीन पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारमा विभिन्न देशमा पठाइदिने भन्दै रु छ लाख ७७ हजार ठगी गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको...

तडकभडक तथा खर्चिलो तरिकाले तीज नमनाउन काठमाडौं प्रशासनको उर्दी

काठमाडौं । ‘विगतका तुलनामा हालका वर्षहरुमा तीज मनाउने क्रममा अनावश्यक तडकभडकसहितका खर्चिला कार्यक्रम बढ्दै गएको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले तडकभडक तथा खर्चिलो तरिकाले...

सुधार कार्ययोजनामार्फत उद्योग, वाणिज्य तथा आपूर्ति क्षेत्रको सुदृढीकरण हुने अपेक्षा

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सुधार कार्ययोजना, २०८१’ सार्वजनिक भएको छ । मन्त्रालय र मातहतका निकायबाट हुने कामको अल्पकालीन, मध्यमकालीन र दीर्घकालीन...

हतार हतारमा हटाइयो धितोपत्र सम्बन्धि विधेयकको मस्यौदामा लेखकको नाम (हेर्नुस यी हुन दुवै फाइल)

काठमाडौं । संघीय संसद्‌मा दर्ता भएको धितोपत्र सम्बन्धि (पहिलो संशोधन) विधेयक, २०८१ को संसद सचिवालयको वेवसाइटमा अपलोड गरिएको पिडिएफ भर्सनको फाइलमा उल्लेख गरिएको "ल...

संसद्‌मा दर्ता भएको धितोपत्र सम्बन्धि विधेयक “ल फर्म”मा तयार भएको भन्दै उठ्यो प्रश्न

काठमाडौँ । नेपाल सरकारका तर्फबाट संघीय संसद्‌मा दर्ता भएको धितोपत्र सम्बन्धि (पहिलो संशोधन) विधेयक, २०८१ बारे रास्वपा सांसद सुमना श्रेष्ठले प्रश्न उठाएकी छिन ।...

हेडलाइन्स