सर्वोच्च अदालतको बेरुजु साँढे ६ करोड कानून खबर May 27, 2024 काठमाडौँ । सर्वोच्च अदालतको बेरुजु करिब साढे ६ करोड देखिएको छ। महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६१ औँ प्रतिवेदनमा सर्वोच्च अदालतको कुल बेरुजु ६ करोड ४६ लाख ३४ हजार देखिएको हो। सर्वोच्चका १०५ वटा कार्यालयमध्ये १०२ वटामा बेरुजु देखिएको छ। LEAVE A REPLY Cancel reply Comment: Please enter your comment! Name:* Please enter your name here Email:* You have entered an incorrect email address! Please enter your email address here Website: Save my name, email, and website in this browser for the next time I comment. Previous articleगृहमन्त्री लामिछानेलाई पदबाट निलम्बनको माग गर्दै सर्वोच्चमा रिट दर्ताNext articleजसपा विभाजनसम्बन्धी रिटको भएन सुनुवाइ सम्बन्धित समाचार गरिबी र असमानता अन्त्यका लागि भूमि अधिकार आवश्यक: मुख्यमन्त्री कँडेल सेवन्तक पोखरेल बने बीमा प्राधिकरणका नयाँ अध्यक्ष, लिए शपथ कोहलपुरमा नक्कली नोट र अफिमसहित पत्रकार पक्राउ संसदमा रास्वपा–राप्रपाको माग, गुप्ताले राजीनामा दिएर मात्रै हुँदैन, घुस प्रकरणमा छानबिन होस् ताजा न्यूज २०७२ असोजअघि बिहे गर्ने छोरीलाई पैतृक सम्पत्तिमा अंश दिनु नपर्ने सर्वोच्चको निर्णय कानून खबर - गरिबी र असमानता अन्त्यका लागि भूमि अधिकार आवश्यक: मुख्यमन्त्री कँडेल कानून खबर - अध्यागमनमा नयाँ चलखेल एक महिनामै फेरिए प्रमुख कानून खबर - मेयरमा पराजित भगवती न्यौपाने बनिन सामान्य प्रशासनमन्त्री कानून खबर - सेवन्तक पोखरेल बने बीमा प्राधिकरणका नयाँ अध्यक्ष, लिए शपथ कानून खबर -