काठमाडौं । सरकारले संवैधानिक परिषद् सम्बन्धी प्रचलित कानुन संशोधन गर्दै संसदीय सुनुवाइ नभएसमेत संवैधानिक पदाधिकारी नियुक्त गर्न सकिने व्यवस्था राखिएको अध्यादेश जारी गर्न सिफारिस...

बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई मानवता विरुद्धका अपराधमा मृत्युदण्ड

काठमाडौं। बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले पूर्व प्रधानमन्त्री शेख हसिनालाई मानवता विरुद्धका गम्भीर अपराधमा दोषी ठहर गर्दै मृत्युदण्ड सुनाएको छ। गत वर्ष विद्यार्थी आन्दोलनका क्रममा व्यापक दमन, हत्या र हिंसामा संलग्नता रहेको प्रमाणित भएको अदालतको निष्कर्षमा...

ताजा खबर

सन्दीप गडियाले भित्र्याएको नक्कली नियोसिया भ्यानको आयात र बिक्रीमा अदालतको प्रतिबन्ध

केवाइसीको नक्कली भर्सन ‘नियोसिया’ इलेक्ट्रिक भ्यानको आयात र विक्रीमा उच्च अदालतको रोक काठमाडौं । उच्च अदालत पाटनले ‘नियोसिया’ ब्रान्डका विद्युतीय प्यासेन्जर भ्यान आयात र बिक्री नगर्न...

‘सार्वजनिक सेवा प्रसारण’ सम्बन्धी व्यवस्थाको कानून अन्तिम चरणमा

काठमाडाैं । राष्ट्रिय आमसञ्चार नीति, २०७३ ले परिकल्पना गरेको ‘सार्वजनिक सेवा प्रसारण’सम्बन्धी व्यवस्था कानून निर्माणको अन्तिम चरणमा छ । राष्ट्रियसभामा उत्पत्ति भएको ‘सार्वजनिक सेवा प्रसारण...

विशेष अदालतको फैसलामा चित्त नबुझेको भन्दै आयोगले गर्‍यो सर्वोच्चमा पुनरावेदन

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभिन्न मुद्दाका प्रतिवादीविरुद्ध विशेष अदालतले गरेको फैसलामा चित्त नबुझेको भन्दै सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । आयोगले प्रतिवादी भूषण झा,...

शिक्षा मन्त्रालयबाट प्रशिक्षार्थी (इन्टर्न) कर्मचारी सम्बन्धी कार्यविधि २०८० जारी 

काठमाडौं । शिक्षा मन्त्रालयले मन्त्रालय र मातहतका निकायबाट सम्पादन हुने काम कारबाहीलाई सहज बनाउन तथा विद्यार्थीहरूलाई व्यवहारिक सीप र कार्य अनुभव दिलाउन प्रशिक्षार्थी (इन्टर्न) कर्मचारी...

विचार

राष्ट्रिय झन्डा र यसको दुरुपयोग

भाद्र २३ गतेका दिन भएको जेन्जी आन्दोलनका नाममा सोही दिन १९ जना अबोध बालबालिकाको हत्या भएको समाचार बाहिर आए । उक्त दिन हालसम्म २३ जनाको...

फागुनमै प्रवासी नेपालीलाई ‘भोटिङ राइट’ ललिपप कि अधिकार?

जेन–जी आन्दोलनपश्चात बनेको अन्तरिम सरकारसँगै विदेशमा रहेका नेपालीलाई मतदान अधिकार दिने बहस पुनः सतहमा आएको छ। गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचन आयोगमा पुगेर विदेशमा रहेका नेपालीलाई...

जेन जी आन्दोलन स्वतः स्फूर्त कि विदेशी हस्तक्षेप ?

नेपाली समाजमा विगत देखि नै एउटा लघुताभासको दृष्टिकोण स्थापित छ । देश समाजमा घटने हरेक घटनाहरू  विदेशीहरू खेल हो भनेर विश्लेषण गरिन्छ । यसले सहजता...

समसामयिक

सुनुवाइबिनै संवैधानिक नियुक्ति सम्भव बनाउने अध्यादेश जारी गर्न सिफारिस

काठमाडौं । सरकारले संवैधानिक परिषद् सम्बन्धी प्रचलित कानुन संशोधन गर्दै संसदीय सुनुवाइ नभएसमेत संवैधानिक पदाधिकारी नियुक्त गर्न सकिने व्यवस्था राखिएको अध्यादेश जारी गर्न सिफारिस गरेको...

दुर्गा प्रसाईं भक्तपुरबाट पक्राउ, नागरिक बचाउ दलले विरोध प्रदर्शन घोषणा

काठमाडौं । भक्तपुरस्थित आफ्नै घरबाट प्रहरीले दुर्गा प्रसाईंलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको संयुक्त टोलीले सोमबार मध्यरातमा...

मधेशका पाँच सांसदलाई पदमुक्ति नगर्न सर्वोच्चको आदेश

काठमाडौँ । मधेश प्रदेशका पाँच सांसदलाई सभामुखले गरेको पदमुक्ति निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ। न्यायाधीश नित्यानन्द पाण्डेयको एकल इजलासले मंगलबार अन्तरिम...

डिम्ब तस्करी विवाद : ‘क्लिनचिट’ निर्णयविरुद्ध सर्वोच्चमा रिट, महान्यायाधिवक्ताको पदमुक्तिको माग

काठमाडौँ । नाबालिकाका डिम्ब निकाली महँगो मूल्यमा बिक्री गरिएको डिम्ब तस्करी प्रकरणमा होप फर्टिलिटी सेन्टरका सञ्चालकहरूलाई मुद्दा नचलाउने निर्णयविरुद्ध सर्वोच्च अदालतमा नयाँ रिट दायर भएको...

पितृत्व विवादमा डीएनए नै निर्णायक, सर्वोच्चको आदेशले स्पष्ट गर्‍यो वैज्ञानिक आधार

काठमाडौं । सर्वोच्च अदालतले पितृत्व विवादमा डीएनए परीक्षणलाई सबैभन्दा प्रमाणिक, वास्तविक र वैज्ञानिक आधार मान्दै अंशसम्बन्धी एउटा चर्चित मुद्दामा तल्लो अदालतहरूको फैसला उल्टाएको छ । न्यायाधीशद्वय...

सर्वोच्चको व्याख्या: ‘सौतेनी आमाको सम्पत्तिमा पनि सौतेनी छोराको समान हक’

काठमाडौं । सर्वोच्च अदालतको पूर्ण इजलासले अंश चलनसम्बन्धी महत्वपूर्ण व्याख्या गर्दै सौतेनी आमाले आर्जन गरेको सम्पत्तिमा सौतेनी छोराछोरीलाई पनि समान अंशको अधिकार हुने ठहर गरेको...

अन्तर्वार्ता

कानून व्यवसायीका लागि ध्यान अति नै आवश्यक छ: अधिवक्ता दिपकराज जोशी

कानून व्यवसाय व्यस्त, जटिल र भावनात्मक रूपमा थकाउने क्षेत्र हो। दिनभर सेवाग्राहीको पीडा, मुद्दाको तनाव र निरन्तर दौडधूपबीच एकछिन पनि आफैंतिर फर्किन समय मिल्दैन। यस्तो...

न्याय सम्पादनलाई चुस्त बनाउन सहयोग गर्नु नै हाम्रो प्रयास रहनेछ: महान्यायाधिवक्ता

काठमाडौँ । सरकारको कानुनी सल्लाहकारका रुपमा महान्यायाधिवक्ता रमेश बडालको नियुक्ति भएको आज एक वर्ष पूरा भएको छ । उहाँको २०८२ साउन २ गते नियुक्ति भएको...

रिट दर्तामा ढिलाइ न्यायको अपमान हो:युवा अधिवक्ता दिपकराज जोशी

न्यायमा ढिलाइ र असमानता नागरिकको मौलिक अधिकारमाथिको प्रहार हो भन्ने विश्वास राख्ने युवा अधिवक्ता दिपकराज जोशी रिट दर्ता प्रक्रियामा देखिएको बेथिति विरुद्ध आवाज उठाउँदै आएका...