सुनुवाइ समिति सदस्यमा हेरफेर, रमेश लेखकका ठाउँमा आए श्यामकुमार घिमिरे कानून खबर साउन ८, २०८१ काठमाडौं । संसदीय सुनुवाइ समितिका सदस्यमा नेपाली कांग्रेसका सांसद श्यामकुमार घिमिरेलाई चयन गरिएको छ । कांगेसका तर्फबाट समितिमा प्रतिनिधित्व गरेका सांसद रमेश लेखक गृहमन्त्री भएपछि उनको ठाउँमा कांग्रेसले श्यामकुमार घिमिरेलेलाई समितिमा पठाएको हो । LEAVE A REPLY Cancel reply Comment: Please enter your comment! Name:* Please enter your name here Email:* You have entered an incorrect email address! Please enter your email address here Website: Save my name, email, and website in this browser for the next time I comment. Previous articleनेपाल कानून व्यवसायी परिषद्ले अधिवक्ता तथा वरिष्ठ अधिवक्तालाई सम्मान गर्नेNext articleनिर्वाचन आयुक्तमा प्रस्तावित प्रधानको आज संसदीय सुनुवाइ हुँदै सम्बन्धित समाचार बैंकिङ सेवामा राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न सर्वोच्चको आदेश सूचना चुहावटको आरोपमा सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त पर्यटक भिसामा धर्म प्रचार: २४ कोरियाली नागरिक मोरङबाट पक्राउ एन्फा अध्यक्ष पंकजबिक्रम नेम्वाङ र महासचिव किरण राईलाई पक्राउ गर्न अदालतको आदेश ताजा न्यूज बैंकिङ सेवामा राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न सर्वोच्चको आदेश कानून खबर - प्रारम्भिक बाल शिक्षादेखि कक्षा ३ सम्मः किन र कसरी बनाउने एउटै ‘अर्ली ग्रेड इकोसिस्टम’? अनिल आचार्य - सूचना चुहावटको आरोपमा सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त कानून खबर - कानूनमन्त्री सोविता गौतम र फ्रान्सेली राजदूत इन्जाबीच शिष्टाचार भेटवार्ता कानून खबर - इनम सापकोटाको पक्राउ कानूनसम्मत भएको सर्वोच्चको ठहर कानून खबर -