Category:

समसामयिक

समसामयिक

सीईओ पाण्डे पक्राउ प्रकरणमा सरकारका नाममा कारण देखाऊ आदेश जारी

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डेको गिरफ्तारीविरुद्ध सर्वोच्च अदालतले सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश...

चामलमा विषादी प्रकरण: उपभोक्ता अदालतद्वारा मुद्दा दर्ता गर्न आदेश, ‘सामूहिक दुस्कृति’ विरुद्ध ऐतिहासिक कानूनी लडाइँ सुरु

काठमाडौँ । उपभोक्ताको स्वास्थ्यमा गम्भीर खेलबाड हुने गरी खाद्यान्नमा विषादी मिसाइएको विषयमा उपभोक्ता अदालतले एक ऐतिहासिक आदेश जारी गरेको छ। यसअघि अदालत प्रशासनले क्षेत्राधिकारको...

सीईओ पाण्डे पक्राउको विरोधमा उत्रिए वित्तीय छाता संगठनहरू, व्यावसायिक कार्यमा फौजदारी हस्तक्षेप भएको भन्दै तत्काल रिहाइको माग

काठमाडौँ । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योति प्रकाश पाण्डेको पक्राउलाई लिएर मुलुकको बैंकिङ क्षेत्रमा ठूलो हलचल पैदा भएको छ। ऋण...

गैरकानूनी सम्पत्ति आर्जन गर्ने पदाधिकारीविरुद्ध उजुरी दिन आयोगको आह्वान, उजुरीकर्ताको पहिचान गोप्य रहने

काठमाडौँ। सम्पत्ति छानबिन आयोगले सार्वजनिक पदमा रहेका व्यक्तिहरूले गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरेको भए उजुरी दिन सर्वसाधारणलाई आग्रह गरेको छ। बिहीबार गोरखापत्रमा एक सूचना...

संघीय २२ मन्त्रालयलाई घटाएर १८ मा सीमित गरियो

काठमाडौँ । संघीय सरकारले प्रशासनिक खर्च कटौती र राज्य संयन्त्रलाई चुस्त बनाउने उद्देश्यका साथ मन्त्रालयहरूको संख्या २२ बाट घटाएर १८ मा पुऱ्याउने महत्वपूर्ण निर्णय...

सरकारका आठ अध्यादेशमाथि विपक्षीको प्रहार, राष्ट्रिय सभामा अल्पमतमा रहेको सत्तापक्षका लागि अध्यादेश जोगाउन चुनौती

काठमाडौँ । सरकारले संसद् अधिवेशन नभएको समयमा ल्याएका आठवटा अध्यादेशहरूलाई संसद्‌बाटै अस्वीकृत गराउन विपक्षी दलहरूले मोर्चाबन्दी सुरु गरेका छन्। संघीय संसद् सचिवालयमा विपक्षी दलहरूका...

सांसद पराजुलीको अभिव्यक्तिप्रति नेपाल बारको कडा आपत्ति, सभामुखलाई पत्र लेख्दै संविधानको धारा १०५ स्मरण गरायो

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले प्रतिनिधिसभामा न्यायाधीशहरूलाई लक्षित गरी दिएको अभिव्यक्तिप्रति नेपाल बार एशोसिएशनले गम्भीर आपत्ति जनाउँदै सभामुख डोलप्रसाद अर्याललाई पत्र लेखेको...

संसद्‌मा प्रधानमन्त्रीको खोजी गर्दै विपक्षीको चर्को नाराबाजी, जवाफ दिन नआएपछि मागियो राजीनामा

काठमाडौँ। संघीय संसद्‌मा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफल सुरु हुनै लाग्दा विपक्षी सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाहको राजीनामा माग गरेका छन्। सरकारको नीति...

विश्वविद्यालयमा विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

काठमाडौँ । सर्वोच्च अदालतले विश्वविद्यालयहरूमा विद्यार्थी संगठनहरूमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। अनेरास्ववियुका अध्यक्ष दीपक धामीसहित...

डिजिटल अर्थतन्त्र र सुशासनको नयाँ मार्गचित्र, कर्मचारीलाई राजनीतिक संलग्नतामा बर्खास्त गर्नेदेखि फर्किने नेपालीका लागि एकीकृत प्याकेजसम्म

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नेपाललाई डिजिटल र प्रविधिमुखी अर्थतन्त्रमा रूपान्तरण...

हेडलाइन्स