Category:

खबर

खबर

प्रधानन्यायाधीश सिफारिसपछि सर्वोच्चको फुलकोर्टमा न्यायाधीशहरूको असन्तुष्टि, साढे दुई घण्टा ढिलो गरी मात्रै तोकियो पेसी

काठमाडौँ। संवैधानिक परिषद्ले वरीयता मिचेर चौथो क्रमका न्यायाधीश डा. मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेपछि सर्वोच्च अदालतका न्यायाधीशहरूबीचको आन्तरिक छलफलले न्यायालय तताएको छ। शुक्रबार बिहान...

प्रधानन्यायाधीश सिफारिसमा वरीयता मिचिएको भन्दै सर्वोच्चमा रिट दायर, संवैधानिक परिषद्को निर्णय बदर गर्न माग

काठमाडौँ। संवैधानिक परिषद्ले प्रधानन्यायाधीश सिफारिस गर्दा वरिष्ठताको स्थापित क्रम मिचेको दाबी गर्दै सर्वोच्च अदालतमा तीनवटा छुट्टाछुट्टै रिट निवेदन पेस भएका छन्। वरिष्ठ अधिवक्ता दिनेश...

डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस, ६ वर्षे कार्यकालसहित न्यायालयको नेतृत्व सम्हाल्ने अवसर

काठमाडौँ। संवैधानिक परिषद्को बिहीबार बसेको बैठकले सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मालाई नयाँ प्रधानन्यायाधीशका लागि सिफारिस गर्ने महत्वपूर्ण निर्णय गरेको छ। नेपालको न्यायिक इतिहासमा...

नियम उल्लंघन गरेको भन्दै बीमा प्राधिकरणले गर्‍यो दुई कम्पनीलाई नगद जरिवाना

काठमाडौं । नेपाल बीमा प्राधिकरणले नियम उल्लंघन गरेको भन्दै दुईवटा कम्पनीलाई नगद जरिवानासहित कारबाही गरेको छ। प्राधिकरणका अनुसार सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी र लर्ड...

समस्याग्रस्त १० सहकारीका ९२ ठूला ऋणीको नाम सार्वजनिक, तत्काल ऋण चुक्ता नगरे कडा कानुनी कारबाही हुने

काठमाडौं। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले बचतकर्ताको रकम फिर्ता नगर्ने र ऋण लिएर नतिर्ने व्यक्तिहरूविरुद्ध कडा कदम चाल्दै ठूला ऋणीहरूको नामावली सार्वजनिक गर्न सुरु गरेको...

जुम्लाको पातारासीका वडाध्यक्ष बलात्कारको आरोपमा पक्राउ

काठमाडौं । जुम्लाको पातारासी गाउँपालिका–५ का वडाध्यक्ष दत्तबहादुर बुढा बलात्कारको आरोपमा पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार बुढालाई पातारासी–५ कै लासी...

निजामती कर्मचारीका ट्रेड युनियन कार्यालयहरू बन्द गर्न सरकारको निर्देशन

काठमाडौं । नेपाल सरकार, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती कर्मचारीहरूसँग सम्बन्धित सबै ट्रेड युनियनका कार्यालयहरू तत्काल बन्द गर्न निर्देशन दिएको छ। केही नेपाल...

पशुपति गौशाला धर्मशाला फिर्ता, मारवाडी सेवा समितिको मोहियानी हक दाबी उच्च अदालतबाट पनि खारेज

काठमाडौँ। उच्च अदालत पाटनले मारवाडी सेवा समितिले २३ वर्षदेखि भोगचलन गर्दै आएको पशुपति गौशाला धर्मशालालाई खाली गराउने काठमाडौँ जिल्ला अदालतको फैसलालाई सदर गरेको छ।...

फिल्म ‘लालीबजार’ को सेन्सर फाइल झिकाउन उच्च अदालतको आदेश

काठमाडौँ। उच्च अदालत पाटनले फिल्म ‘लालीबजार’ को विवादमा केन्द्रीय चलचित्र जाँच (सेन्सर) समितिको सक्कल फाइल झिकाउन आदेश दिएको छ। न्यायाधीशद्वय गीताप्रसाद तिम्सिना र दीपक...

ठगी र आपराधिक विश्वासघातको अभियोगमा स्मार्ट सेलका अध्यक्ष सर्वेश जोशी पक्राउ

काठमाडौं। ठगी तथा आपराधिक विश्वासघातको कसुरमा स्मार्ट सेलका अध्यक्ष सर्वेश जोशीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले पक्राउ गरेको छ। एसएसपी शिवकुमार श्रेष्ठका अनुसार...

हेडलाइन्स