Category:

समसामयिक

समसामयिक

मिडिया काउन्सिल विधेयकमाथिको दफावार छलफल गर्न संसदीय उपसमिति गठन

काठमाडौँ । प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले मिडिया काउन्सिल विधेयकमा दफावार छलफल गर्न संसदीय उपसमिति गठन गर्ने निर्णय गरेको छ । मङ्गलबार...

विद्या भण्डारीलाई राजनीतिमा आउन नदिने एमालेको निर्णय, तीन नेताका नोट अफ डिसेन्ट

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा फर्कन नदिने निर्णय गरेको छ । पार्टीको धारा ८ र ९ देखाउँदै अध्यक्ष...

प्रधानमन्त्रीसँग प्रतिनिधिसभामा सवाल सवाफ हुने, सांसदले सोधेको प्रश्नको एकएक गरी उत्तर दिँदै ओली

काठमाडौं । प्रधानमन्त्रीसँग प्रतिनिधिसभामा सवाल सवाफ हुने भएको छ । आज प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदले सोधेको प्रश्नको एकएक गरी उत्तर दिँदै छन् ।...

कुलिङ अफ पिरियड प्रावधानमा गडबडी प्रकरण: संसदीय समितिद्वारा महासचिव पाण्डेसँग स्पष्टीकरण

काठमाडौं । निजामती सेवा विधेयकमा ‘कुलिङ अफ पिरियड’ सम्बन्धी प्रावधानमा भएको गडबडीबारे छानबिन गर्न गठित संसदीय विशेष समितिले संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेसँग...

संघीय सचिवहरूको बैठकबाट १४ बुँदे निर्णय, सुशासन र सेवा प्रवाहमा जोड

काठमाडौँ । संघीय सरकारका सचिवहरूको बैठकले सेवा प्रवाह सुधार, सुशासन, सूचना प्रविधि, विपद् व्यवस्थापन र कानुनी प्रक्रियालाई प्रभावकारी बनाउने उद्देश्यसहित १४ बुँदे निर्णय गरेको...

सिद्धबाबा बलात्कार मुद्दा सर्वोच्चमा नजाँदै रोकियो, राजनीतिक चलखेलको आशंका

काठमाडौं । सिद्धबाबा बलात्कार मुद्दा सर्वोच्चमा नजाँदै रोकिएकाे छ । आफ्नै अनुयायीमाथि जबर्जस्ती करणी गरेको आरोप लागेका विवादास्पद धर्मगुरु ‘सिद्धबाबा’ भनिने कृष्णबहादुर गिरीविरुद्धको मुद्दा...

भतिजीलाई बलात्कारपछि हत्या गर्ने काकालाई अदालतको जन्मकैद फैसला

मोरङ । मोरङको धनपालथान गाउँपालिका–५ का २२ वर्षीय अनिष सरदारलाई ७ वर्षीया भतिजीमाथि बलात्कारपछि हत्या गरेको अभियोगमा जिल्ला अदालत मोरङले आजीवन कारावासको सजाय सुनाएको...

हत्या अभियोगका फरार प्रतिवादी २१ वर्षपछि पक्राउ

किमाथाङ्का  । ५ साउनः सङ्खुवासभामा हत्या प्रकरणका अभयुक्त २१ वर्षपछि पक्राउ परेका छन् । भोजपुरको जरायोटारका ३६ वर्षीय पर्शुराम विश्वकर्माको हत्या प्रकरणका अभियुक्त २१ वर्षपछि...

संविधानसँग बाझिएको भन्दै तस्बिर खिच्न नपाउने कानुनी व्यवस्था बदरको माग, सर्वोच्चमा रिट दायर

काठमाडौं । अनुमति बिना कुनै व्यक्तिको तस्बिर खिच्न नपाउने व्यवस्था संविधानसँग बाझिएको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरिएको छ। सोमबार अधिवक्ताहरू मोनिका धाख्वा, राजेन्द्र पोख्रेल,...

निजामती विधेयक संसदमै अड्कियो, १७ जना सचिव यही वर्ष अवकासमा जाने, को को छन् लाइनमा ?

काठमाडौँ । निजामती विधेयक पास भए नहुँदा कार्यकाल थप हुने सचिवहरु १७ जना यही वर्ष अवकासमा जाने भएका छन्। मुख्यसचिव एकनारायण अर्यालसहित, १७ जना सचिव...

हेडलाइन्स