Category:

समसामयिक

समसामयिक

अतिक्रमित २ हजार रोपनी जग्गा फिर्ता ल्याउन जुर्मुरायो त्रिवि: १८ वटा सङ्घ–संस्थालाई ३५ दिनभित्र खाली गर्न पत्राचार

काठमाडौं । सरकारले देशभरका अतिक्रमित सरकारी जग्गा र अव्यवस्थित बसोबास हटाउने अभियान चलाइरहेका बेला त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले पनि आफ्नो स्वामित्वमा रहेको हडपिएको जग्गा...

निजामती प्रशासनमा ठुलै फेरबदलको तयारी, ट्रेड युनियन खारेजदेखि कडा ‘कुलिङ पिरियड’ सम्मका प्रावधान समेटिएको नयाँ मस्यौदा सार्वजनिक

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लामो रस्साकस्सीपछि ‘सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ को...

सुकुम्बासी बस्तीमा जबरजस्ती उठिबास रोक्न माग गर्दै सर्वोच्चमा रिट, आजै सुनुवाइको तयारी

काठमाडौं ।काठमाडौंको थापाथली, मनोहरा र सिनामंगल लगायत देशभरका नदी किनारमा रहेका सुकुम्बासी बस्तीहरूमा भइरहेको जबरजस्ती उठिबास रोक्न माग गर्दै शुक्रबार सर्वोच्च अदालतमा रिट निवेदन...

उद्यमी शेखर गोल्छा सीआईबीद्वारा पक्राउ

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष तथा प्रतिष्ठित उद्याेगी शेखर गोल्छालाई प्रहरीले पक्राउ गरेको छ। नेपाल धितोपत्र बोर्डको प्रारम्भिक छानबिन प्रतिवेदनका आधारमा नेपाल...

महान्यायाधिवक्ता कँडेलको योग्यतामाथि सर्वोच्चको प्रश्न, पदमुक्त नगर्नु पर्ने कारण पेस गर्न सरकारलाई आदेश

काठमाडौं । सर्वोच्च अदालतले नवनियुक्त महान्यायाधिवक्ता डा. नारायणदत्त कँडेललाई पदमुक्त नगर्नु पर्ने कुनै आधार वा कारण भए सो पेस गर्न सरकारका नाममा कारण देखाउ...

अन्तरजातीय विवाह गर्दा बलात्कार मुद्दा लगाइएका युवकको हिरासतमै शंकास्पद मृत्यु

काठमाडौँ। अन्तरजातीय विवाह गरेका कारण पक्राउ परेका एक दलित युवकको सिन्धुलीस्थित इलाका प्रहरी कार्यालय खुर्कोटको हिरासतमा शंकास्पद मृत्यु भएपछि घटनाले उग्र रुप लिएको छ।...

महान्यायाधिवक्ता कँडेलको योग्यतामाथि प्रश्न उठाउँदै सर्वोच्चमा रिट, नियुक्ति बदर गर्न माग

  काठमाडौं । महान्यायाधिवक्ता डा. नारायणदत्त कँडेललाई पदबाट हटाउन 'अधिकारपृच्छा' को आदेश जारी गर्न माग गर्दै सर्वोच्च अदालतमा तीनवटा छुट्टाछुट्टै रिट निवेदन दायर भएका छन्।...

सम्पत्ति छानबिन आयोगको औपचारिक कार्य प्रारम्भ

काठमाडौं । मुलुकमा व्याप्त भ्रष्टाचार र दण्डहीनता अन्त्य गर्ने उद्देश्यका साथ सरकारले गठन गरेको ‘सम्पत्ति छानबिन आयोग’ले आजदेखि औपचारिक रूपमा आफ्नो कार्य प्रारम्भ गरेको...

सम्पत्ति शुद्धीकरण अनुसन्धानमा व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई थप ७ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका व्यवसायीद्वय दीपक भट्ट र सुलभ अग्रवाललाई काठमाडौं जिल्ला अदालतले थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको...

गृहमन्त्री सुदन गुरुङले दिए राजिनामा

काठमाडौं । गृहमन्त्री सुदन गुरुङले आफ्नो पदबाट राजीनामा दिएका छन् । पछिल्लो समय शेयर कारोबारलगायतका विषयमा नागरिक स्तरबाट उठेका प्रश्न र जनचासोलाई गम्भीरतापूर्वक लिँदै...

हेडलाइन्स