सुनुवाइ समिति सदस्यमा हेरफेर, रमेश लेखकका ठाउँमा आए श्यामकुमार घिमिरे कानून खबर July 23, 2024 काठमाडौं । संसदीय सुनुवाइ समितिका सदस्यमा नेपाली कांग्रेसका सांसद श्यामकुमार घिमिरेलाई चयन गरिएको छ । कांगेसका तर्फबाट समितिमा प्रतिनिधित्व गरेका सांसद रमेश लेखक गृहमन्त्री भएपछि उनको ठाउँमा कांग्रेसले श्यामकुमार घिमिरेलेलाई समितिमा पठाएको हो । LEAVE A REPLY Cancel reply Comment: Please enter your comment! Name:* Please enter your name here Email:* You have entered an incorrect email address! Please enter your email address here Website: Save my name, email, and website in this browser for the next time I comment. Previous articleनेपाल कानून व्यवसायी परिषद्ले अधिवक्ता तथा वरिष्ठ अधिवक्तालाई सम्मान गर्नेNext articleनिर्वाचन आयुक्तमा प्रस्तावित प्रधानको आज संसदीय सुनुवाइ हुँदै सम्बन्धित समाचार जगदुल्ला हाइड्रोपावर बनाउन माग गरिएको टेण्डर खारेज गर्न उच्च अदालतमा रिट, के हो विवाद ? मुख्य रजिस्ट्रारलाई न्यायाधीश बनाउने नियमावलीविरुद्ध सर्वोच्चमा रिट, अन्तरिम आदेशको माग उमागौरी सहकारी ठगी प्रकरणः धरौटी कि थुनामा ? अब निर्णय तेस्रो न्यायाधीशले गर्ने विकल पौडेल सेक्युरिटी प्रिन्टिङमा भ्रष्टाचार ठहर, एकपछि अर्को मुद्दामा दोषी ठहर भएका पौडेल विरुद्ध कति छन मुद्दा ? ताजा न्यूज जगदुल्ला हाइड्रोपावर बनाउन माग गरिएको टेण्डर खारेज गर्न उच्च अदालतमा रिट, के हो विवाद ? कानून खबर - १ अर्ब २० करोडको नक्कली भ्याट बिल प्रकरणमा ध्रुव कन्स्ट्रक्सनका सञ्चालकमाथि मुद्दा कानून खबर - मुख्य रजिस्ट्रारलाई न्यायाधीश बनाउने नियमावलीविरुद्ध सर्वोच्चमा रिट, अन्तरिम आदेशको माग कानून खबर - रविको धरौटी बदर निवेदनमा उच्च अदालतले माग्यो चितवनको प्रतिवेदन कानून खबर - उमागौरी सहकारी ठगी प्रकरणः धरौटी कि थुनामा ? अब निर्णय तेस्रो न्यायाधीशले गर्ने कानून खबर -