Category:

खबर

खबर

प्रतिनिधिसभा निर्वाचन : ९० दिन बाँकी, आयोगले तयारी तीव्र बनायो

काठमाडौँ । आगामी फागुन २१ गते निर्धारित प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा निर्वाचन आयोगले सबै तयारीलाई द्रुतगतिमा अघि बढाएको छ। मतदान मिति अब ९० दिन...

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पद त्यागे

काठमाडौँ । सर्वोच्च अदालतको परमादेशपछि उत्पन्न राजनीतिक तनावबीच मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार प्रदेशसभामा नै राजीनामा घोषणा गरेका छन्। दिउँसो २ बजे सुरु...

बैंकिङ कसुरको आरोपमा गुण एयरलाइन्सका सञ्चालक शाक्य पक्राउ

काठमाडौं । प्रभु बैंकलाई आर्थिक नोक्सानी भएको आरोपमा गुण एयरलाइन्सका सञ्चालक राजेन्द्र शाक्यलाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले पक्राउ गरेको छ। सिआइबीको टोलीले बुधबार...

नलिन्चोक हेलिप्याड अनियमितता प्रकरणमा नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी पक्राउ

काठमाडौं । भक्तपुरको नलिन्चोकस्थित हेलिप्याड निर्माणमा गम्भीर अनियमितता भएको आशंकामा नागरिक उड्डयन प्राधिकरण (कन्ट्रोल) का महानिर्देशक प्रदीप अधिकारी पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान...

वाइडबडी विमान काण्डमा सफाइ पाएकालाई समेत सजाय माग गर्दै अख्तियार सर्वोच्चमा

काठमाडौं । वाइडबडी विमान खरिद प्रकरण फेरि न्यायिक बहसको केन्द्रमा आएको छ। विशेष अदालतले सफाइ दिएको निर्णय त्रुटिपूर्ण रहेको दाबी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान...

प्रेस काउन्सिल नेपालका अध्यक्षमा डा. कुमार शर्मा आचार्य मनोनयन

काठमाडौँ । सरकारले प्रेस काउन्सिल नेपालको नयाँ अध्यक्षका रूपमा डा। कुमार शर्मा आचार्यलाई मनोनयन गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले वरिष्ठ अधिवक्ता आचार्यलाई चयन...

एनपीएलमा सट्टेबाजी र स्पट फिक्सिङको प्रयास: १० पक्राउ

काठमाडौँ । काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)मा खेलाडीलाई स्पट फिक्सिङ प्रस्ताव र अनलाइन सट्टेबाजीमा संलग्न आरोपमा १० जना पक्राउ परेका छन्। पक्राउ परेकामध्ये...

एनपीएलमा अनलाइन सट्टाबाजीमा संलग्न ८ भारतीय नागरिक काठमाडौंबाट पक्राउ

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितालाई लक्षित गरी अनलाइन सट्टाबाजी सञ्चालन गरेको आरोपमा आठ भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। उपत्यका अपराध...

बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई मानवता विरुद्धका अपराधमा मृत्युदण्ड

काठमाडौं। बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले पूर्व प्रधानमन्त्री शेख हसिनालाई मानवता विरुद्धका गम्भीर अपराधमा दोषी ठहर गर्दै मृत्युदण्ड सुनाएको छ। गत वर्ष विद्यार्थी आन्दोलनका क्रममा...

मधेश सरकार विवाद : प्रतिरक्षा महान्यायाधिवक्ता कार्यालयमार्फत गर्न सर्वोच्चको आदेश

काठमाडौँ । मधेश प्रदेश सरकार गठनसम्बन्धी जारी कानुनी विवादमा सर्वोच्च अदालतले महत्वपूर्ण टिप्पणी गर्दै प्रदेश प्रमुखको तर्फबाट अदालतमा गरिने प्रतिरक्षामा महान्यायाधिवक्ता कार्यालयको भूमिका अनिवार्य...

हेडलाइन्स