Category:

खबर

खबर

३६ गैरआवासीय चिकित्सकको लाइसेन्स खारेजी निर्णय हाललाई स्थगित

काठमाडौँ। नेपाल मेडिकल काउन्सिलले दुई चरणमा गरी ३६ जना गैरआवासीय चिकित्सकहरूको लाइसेन्स खारेज गर्ने आफ्नो यसअघिको निर्णय हालका लागि स्थगित गरेको छ। काउन्सिलको उक्त...

सर्वोच्चको अवज्ञा र संसद्को हर्कतविरुद्ध नेपाल बारको गम्भीर आपत्ति, भोलि लालटिन बालेर विरोध गरिने

काठमाडौँ । सर्वोच्च अदालत प्रशासनले कायममुकायम प्रधानन्यायाधीशको आदेश अवज्ञा गरेको र प्रतिनिधिसभामा विचाराधीन मुद्दामाथि बलमिच्याइँ गर्दै बहस भएको विषयमा नेपाल बार एशोसिएशनले गम्भीर आपत्ति...

दार्चुलामा प्रधानाध्यापकद्वारा विद्यालयकै आवासमा आत्म *हत्या

काठमाडौं । दार्चुलाको ब्याँस गाउँपालिका वडा नम्बर ४ सुन्सेरास्थित श्री सम्पाल माध्यमिक विद्यालयका प्रधानाध्यापकले विद्यालयकै आवासगृहमा आत्म*हत्या गरेका छन्। आफूलाई कल्पित र झुटा बलात्कारको...

प्रहरीको दुर्व्यवहारविरुद्ध तेस्रोलिंगी समुदायको आक्रोश, प्रधानमन्त्रीको ध्यानाकर्षण

काठमाडौँ । तेस्रोलिंगी नागरिकहरूले सार्वजनिक स्थानमा स्वतन्त्र रूपमा हिँडडुल गर्न पाउने संवैधानिक अधिकार सुनिश्चित गरिदिन प्रधानमन्त्री वालेन्द्र शाहको ध्यानाकर्षण गराएका छन्। प्रहरी प्रशासनबाट हुँदै...

प्रधानन्यायाधीशमा सिफारिस न्यायाधीशकै इसारामा रोकिएको थियो रिट ! 

काठमाडौं । सर्वोच्च अदालतमा प्रधानन्यायाधीश सिफारिसविरुद्ध दर्ता गर्न ल्याइएका रिट र दरपीठविरुद्धका निवेदनहरू स्वयं प्रधानन्यायाधीशमा सिफारिस भएका न्यायाधीशकै निर्देशनमा रोकिएको सनसनीपूर्ण खुलासा भएको छ।...

जघन्य कसूर र विकास आयोजना सम्बन्धी दुई प्रतिवेदन कार्यान्वयन चरणमा

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय अन्तर्गत तयार पारिएका दुई छुट्टाछुट्टै महत्त्वपूर्ण प्रतिवेदनहरू कार्यान्वयनको प्रक्रियामा अगाडि बढेका छन् । यी प्रतिवेदनहरू कानुन,...

प्रधानमन्त्री कार्यालयको नाम लिएर वडासचिव धम्क्याउने प्रकाश खड्का काठमाडौंबाट पक्राउ

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट बोलेको भन्दै दैलेखका एक वडासचिवलाई टेलिफोनमार्फत धाकधम्की दिने प्रकाश खड्कालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६...

अख्तियार प्रमुखसहित उच्च पदस्थलाई धम्क्याउने पाठक जेल चलान

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तसहित १० जना उच्च पदस्थ व्यक्तित्वहरूलाई धम्की दिएको अभियोगमा पक्राउ परेका प्रकाश पाठकलाई जिल्ला अदालत काठमाडौँले पुर्पक्षका लागि...

पूर्वगृहमन्त्री सुदन गुरुङमाथि छानबिन गर्न उच्चस्तरीय समिति गठन, १५ दिनभित्र प्रतिवेदन बुझाउन सरकारको निर्देशन

काठमाडौँ । सरकारले पूर्वगृहमन्त्री तथा प्रतिनिधिसभा सदस्य सुदन गुरुङको कार्यकाल र उनीसँग जोडिएर उठेका सार्वजनिक सरोकारका विषयमा गम्भीर छानबिन गर्न उच्चस्तरीय समिति गठन गरेको...

खुर्कोट हिरासत मृत्यु प्रकरणको प्रतिवेदन बुझाइयो, इन्स्पेक्टरसहित दुई जनालाई विभागीय कारबाहीको सिफारिस

काठमाडौँ । सिन्धुलीको खुर्कोटस्थित इलाका प्रहरी कार्यालयको हिरासतमा रहेका श्रीकृष्ण बिकको मृत्यु भएको घटनाबारे छानबिन समितिले आफ्नो प्रतिवेदन प्रहरी प्रधान कार्यालयलाई बुझाएको छ। राष्ट्रिय...

हेडलाइन्स