Category:

खबर

खबर

टिकटकर तुलसा अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

काठमाडौं । टिकटकर तुलसा भन्ने तुल्सी अधिकारीलाई जिल्ला अदालत ललितपुरले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ। न्यायाधीश टेकनाथ गौतमको इजलासमा तीन दिनसम्म चलेको...

वैवाहिक बलात्कार मुद्दामा न्यायाधीश गिरीलाई सर्वोच्चको पनि क्लिन चिट

काठमाडौँ । सर्वोच्च अदालतले वैवाहिक बलात्कारको आरोप लागेका दार्चुला जिल्ला अदालतका न्यायाधीश भुवन गिरीलाई सफाइ दिएको छ । न्यायाधीशद्वय विनोद शर्मा र बालकृष्ण ढकालको...

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेपाल बार एशोसिएसनको गम्भीर आपत्ति

काठमाडौं । नेपाल बार एशोसिएसनले प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभाको बैठकमा सीमा र राष्ट्रिय स्वाधीनताका विषयमा दिएको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। जेठ १९...

वीरगञ्जका मेयर राजेशमान सिंहसँग अदालतद्वारा ४ लाख १५ हजार धरौटी माग

काठमाडौँ। जिल्ला अदालत पर्साले वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहसँग ४ लाख १५ हजार रुपैयाँ धरौटी माग गर्ने आदेश दिएको छ। उनीविरुद्ध दायर भएको लिखत...

यस्तो थियो तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध लगाइएका २१ आरोप र दर्ता भएको महाअभियोग

काठमाडौँ। तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसद्मा महाअभियोग प्रस्ताव दर्ता भएको थियो। सत्तारुढ पाँचदलीय गठबन्धनका ९८ जना सांसदहरूको हस्ताक्षरसहित संसद् सचिवालयमा दर्ता गरिएको उक्त प्रस्तावमा...

पूर्वगृहमन्त्री सुधन गुरुङमाथि छानबिन गर्ने समितिको ५ दिन थप म्याद थपियो

काठमाडौँ। पूर्वगृहमन्त्री सुधन गुरुङमाथि लागेका विभिन्न आरोपहरूको छानबिन गरिरहेको उच्चस्तरीय समितिको म्याद थप गरिएको छ। सार्वजनिक पदमा रहँदा उठेका प्रश्नहरू, सेयर लगानी र सम्पत्तिको...

वीरगन्जका मेयर राजेशमान सिंह ठोरीबाट पक्राउ

काठमाडौँ। वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह पक्राउ परेका छन्। लामो समयदेखि खोजीको सूचीमा रहेका मेयर सिंहलाई मंगलबार बिहान पर्साको ठोरी क्षेत्रबाट जिल्ला प्रहरी कार्यालय...

६ करोडभन्दा बढी ठगी आरोपमा टिकटकर तुलसा अधिकारी थाइल्याण्डबाट पक्राउ

काठमाडौँ । साढे ६ करोड रुपैयाँभन्दा बढी रकम ठगी र सम्पत्ति शुद्धीकरणको आरोप लागेकी टिकटकर तुलसा अधिकारीलाई थाइल्याण्डबाट पक्राउ गरी नेपाल ल्याइएको छ। अधिकारीलाई...

अपेनको तेस्रो राष्ट्रिय महाधिवेशन सम्पन्न, कृष्णकुमार बोहोराको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित

काठमाडौँ। देशैभरका प्रि-स्कुल सञ्चालकहरूको छाता संगठन, एसोसिएसन अफ प्रि-स्कुल एजुकेटर्स नेपाल (अपेन) को तेस्रो राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ। महाधिवेशनले कृष्णकुमार बोहोराको अध्यक्षतामा नयाँ...

शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायका बाँकी काम यथाशीघ्र टुंग्याइने: बजेटमार्फत न्याय क्षेत्रमा डिजिटल सुधारको घोषणा

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायसँग सम्बन्धित बाँकी कामलाई यथाशीघ्र निष्कर्षमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। आगामी आर्थिक वर्ष...

हेडलाइन्स