Category:

समसामयिक

समसामयिक

सिन्धुलीस्थित नेपाल एसबिआई बैंक लुटपाट प्रकरण: जंगलमा दुई बोरा रकम फेला, एक जना नियन्त्रणमा

सिन्धुली । सिन्धुलीको घ्याङलेख गाउँपालिका–५ हायुटारस्थित नेपाल एसबिआई बैंक शाखामा भएको लुटपाट प्रकरणमा लुटिएको रकममध्ये दुई बोरा पैसा जंगलमा फेला परेको छ। जिल्ला प्रहरीका अनुसार...

जिल्ला अदालतका लागि २० जना न्यायाधीश नियुक्त गर्न सिफारिस

काठमाडौं । न्याय परिषदले जिल्ला अदालतका लागि २० जना न्यायाधीश नियुक्त गर्न सिफारिस गरेको छ। न्याय सेवा आयोगद्वारा सञ्चालन गरिएको जिल्ला न्यायाधीश पदको परीक्षामा...

पहिलो संसद् विघटनसम्बन्धी फैसलाको पूर्णपाठ सार्वजनिक

काठमाडौँ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको पहिलो प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको फैसलाको पूर्णपाठ सर्वोच्च अदालतले सार्वजनिक गरेको छ। लामो समयदेखि रोकिएको पूर्णपाठ मंगलबार...

रवि र छविलाई धरौटीमा छाड्ने आदेश उच्च अदालतद्वारा सदर

काठमाडौँ । स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र छविलाल जोशीलाई धरौटीमा छाड्ने जिल्ला अदालत काठमाडौँको आदेश उच्च...

भ्रष्टाचार मुद्दामा पूर्वमन्त्री गुप्ता थुनामा, विशेष अदालतको आदेश

काठमाडौं । घुस लिएको आरोपमा भ्रष्टाचार मुद्दा खेपिरहेका पूर्वमन्त्री राजकुमार गुप्तालाई थुनामै राखेर मुद्दा अघि बढाउन विशेष अदालतले आदेश दिएको छ। बुधबार विशेष अदालतमा उपस्थित...

न्यायाधीशलाई धम्की दिएको आरोपमा तिमल्सिना पक्राउ

काठमाडौं । न्यायाधीशमाथि श्रृङ्खलाबद्ध रूपमा धम्की दिएको आरोपमा ललितपुरको गोदावरी नगरपालिका निवासी राजकुमार तिमल्सिनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले तिमल्सिनालाई...

उम्मेदवारको खर्च सीमा २५ देखि ३३ लाखसम्म, जिल्लाअनुसार फरक–फरक व्यवस्था

काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारको खर्च सीमा तोकेको छ। आयोगका अनुसार भौगोलिक अवस्था र निर्वाचन क्षेत्रको...

समानुपातिकतर्फ ६४ दलको प्रतिस्पर्धा : ५८ चिन्हमा ३,४२४ उम्मेदवार, कुन दलले कति सिटका लागि दिए बन्दसूची?

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फ ६४ राजनीतिक दलले बन्दसूची पेश गरेका छन् । निर्वाचन आयोगका अनुसार ती...

जाँचबुझ आयोगसमक्ष पूर्वगृहमन्त्री रमेश लेखकको बयान: ‘बल प्रयोग गर्ने मेरो आदेश थिएन’

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा तत्कालीन गृहमन्त्री रमेश लेखकले भदौ २३ र २४ गते भएको हिंसात्मक घटनाको सम्बन्धमा गठित जाँचबुझ आयोगसमक्ष आफ्नो बयान...

जेनजी–सरकार सम्झौता विरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा

काठमाडौं । सरकार र जेनजी आन्दोलनका प्रतिनिधिबीच भएको १० बुँदे सम्झौता विरुद्ध दायर रिटमाथिको सुनुवाइ सर्वोच्च अदालतले ‘हेर्न नभ्याइने’ मा राखेको छ। अन्तरिम आदेशको मागसहित...

हेडलाइन्स