पूर्वन्यायाधीश हरगोविन्द सिंह प्रधानको निधन,शोकमा आज सर्वोच्चमा इजलासहरू स्थगित

काठमाडौँ । सर्वोच्च अदालतका पूर्वन्यायाधीश हरगोविन्द सिंह प्रधानको निधन भएको छ। बुधबार निधन भएका पूर्वन्यायाधीश प्रधानप्रति सम्मान प्रकट गर्दै सर्वोच्च अदालतले आजका लागि निर्धारित सम्पूर्ण इजलासहरू स्थगित गरेको छ।

सर्वोच्च अदालत प्रशासन शाखाले जनाए अनुसार, दिवंगत न्यायाधीशको सम्झनामा शोक व्यक्त गर्न आज सर्वोच्च अदालतमा कुनै पनि इजलास सञ्चालन नहुने निर्णय गरिएको हो।

सम्बन्धित समाचार

ताजा न्यूज