सर्वोच्चमा ५१३ वटा मुद्दा पेशीमा चढ्दा जम्मा ९१ वटाको मात्रै फैसला कानून खबर बैशाख ९, २०८१ काठमाडौं । सर्वोच्चमा शुक्रबार ५ सय १३ वटा पेशी चढेको ९१ वटा मुद्दाको फैसला भएको छ भने २ सय ८९ वटा हेर्न नभ्याउने सूचीमा परेका छन् । सर्वोच्च अदालतमा आइतबार साप्ताहिक पेशी सूचीमा १ सय ९२ वटा मुद्दा पेशीमा चढेको छ । LEAVE A REPLY Cancel reply Comment: Please enter your comment! Name:* Please enter your name here Email:* You have entered an incorrect email address! Please enter your email address here Website: Save my name, email, and website in this browser for the next time I comment. Previous articleसवारी कर देशैभरबाट तिर्ने व्यवस्था मिलाउन सरकारलाई वित्त आयोगको सिफारिशNext articleबहुविवाह किन गर्न हुँदैन ? यस्तो छ कानूनी कारवाहीको व्यवस्था सम्बन्धित समाचार न्यायाधीश नियुक्ति सिफारिसमा नेपाल बार एसोसिएसनको गम्भीर ध्यानाकर्षण के हो पूर्वन्यायाधीश चोलेन्द्र र सशस्त्रका एआईजी दाहालबीचको कनेक्सन? जलवायु न्यायका लागि १६ बुँदे प्रतिबद्धतासहित तीनदिने ‘काठमाडौं क्लाइमेट विक’ सम्पन्न बालपनको जग बलियो बनाउन नीतिगत स्पष्टता अनिवार्य: विद्यालय शिक्षा विधेयकमा इसिडिलाई प्राथमिकता दिन सरोकारवालाको जोड ताजा न्यूज नवीकरणीय ऊर्जा र ऊर्जा दक्षतालाई व्यवस्थित गर्न छुट्टै विधेयक संसदमा, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र खारेज हुने कानून खबर - नागरिक उड्डयन प्राधिकरण टुक्र्याउन संसद्मा विधेयक दर्ता, निजी क्षेत्रलाई विमानस्थल सञ्चालन गर्न दिने तयारी कानून खबर - तीनकुने घटनामा म्याद नाघेका अश्रुग्यास प्रयोग भएको निष्कर्ष, तत्कालीन सुरक्षा अधिकारीहरूमाथि कारबाही गर्न सिफारिस कानून खबर - भूमिसहित तीन वटा अध्यादेश जारी गर्न सरकारको सिफारिस कानून खबर - बेपत्ता व्यक्तिको मृत्यु घोषणा प्रक्रिया अब झन् छिटो, १२ वर्षको अवधिलाई ४५ दिनमा झार्न अध्यादेश सिफारिस कानून खबर -