Category:

खबर

खबर

थुनामा पठाउने उच्च र विशेष अदालतको आदेशविरुद्ध व्यवसायी दीपक भट्ट सर्वोच्चमा

काठमाडौँ । बैंकिङ कसुर र सम्पत्ति शुद्धीकरणको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका व्यवसायी दीपक भट्ट ती अदालतका आदेश बदरको माग गर्दै सर्वोच्च अदालत पुगेका...

वैदेशिक अध्ययनका कानूनी जटिलता र प्रविधिको सहायताका लागि ‘AbroadKhabar’ सञ्चालनमा

काठमाडौं । वैदेशिक अध्ययनका क्रममा नेपाली विद्यार्थीहरूले भोग्नुपरेका कानूनी जटिलता, अपूर्ण जानकारी र ठगीका घटनालाई मध्यनजर गर्दै ‘AbroadKhabar’ (https://abroadkhabar.com/) अनलाइन सञ्चालनमा आएको छ। सही सूचना,...

गुडिरहेको मोटरसाइकलमा उभिएर भिडियो बनाउने सांसद बब्लु गुप्तालाई ट्राफिक कारबाही

काठमाडौं । गुडिरहेको मोटरसाइकलको पछाडि जोखिमपूर्ण रूपमा उभिएर भिडियो बनाएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य बब्लु गुप्ता अन्ततः ट्राफिक कारबाहीमा परेका छन्...

संघीय सांसदलाई स्वकीय सचिव राख्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता

काठमाडौं । संघीय सांसदहरूलाई स्वकीय सचिव राख्न दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदनहरू दर्ता भएका छन् । राज्यकोषमा अनावश्यक आर्थिक भार पर्ने जिकिर...

व्यवसायी शंकरलाल अग्रवाल पुर्पक्षका लागि थुनामा

काठमाडौँ । उच्च अदालत पाटनले बैंकिङ कसुरको मुद्दामा व्यवसायी शंकरलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ। न्यायाधीशद्वय अर्जुनप्रसाद कोइराला र कविप्रसाद न्यौपानेको...

पूर्वाधार न्यायाधिकरण सम्बन्धी विधेयकलाई अन्तिम रूप दिन कानून मन्त्रालयमा छलफल

काठमाडौँ । पूर्वाधार निर्माण तथा विकाससम्बन्धी आयोजनाहरू समयमै सम्पन्न गर्न तथा ती आयोजनासँग सम्बन्धित मुद्दा-मामिलाको छिटोछरितो निरूपणका लागि तयार गरिएको “पूर्वाधार न्यायाधिकरण सम्बन्धमा व्यवस्था...

प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीको नैतिकतामा प्रश्न उठाउँदै संसदीय समितिमा उजुरी दर्ता

काठमाडौँ । संवैधानिक परिषद्द्वारा प्रमुख निर्वाचन आयुक्तमा सिफारिस गरिएका मानबहादुर कार्कीविरुद्ध संसद्को संसदीय सुनुवाइ समितिमा उजुरी दर्ता भएको छ। पाल्पाका भेषराज लुइँटेलले सर्वोच्च अदालतको...

सबै स्थानीय तहमा भूमि बैंक सञ्चालनमा ल्याउन सरकारद्वारा परिपत्र

काठमाडौँ । नेपाल सरकारले उपयोगमा नरहेका वा बाँझो निजी जग्गालाई सम्बन्धित स्थानीय तह मार्फत पुनः प्रयोगमा ल्याउनका लागि भूमि बैंक स्थापना तथा सञ्चालनको प्रक्रिया...

राष्ट्रिय सभामा मनसुनजन्य विपद् व्यवस्थापनबारे दलहरूद्वारा जरुरी ध्यानाकर्षण प्रस्ताव दर्ता

काठमाडौँ । मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारी र प्रतिकार्यका विषयलाई लिएर राष्ट्रिय सभामा दलहरूले जरुरी ध्यानाकर्षण प्रस्ताव दर्ता गराएका छन्। प्रमुख प्रतिपक्षी दल नेपाली...

सक्कली बिल लिनेलाई सरकारले लखपति बनाउने !

काठमाडौँ । सरकारले कर प्रणालीमा नागरिकको सहभागिता बढाउन र बिल लिने बानीको विकास गर्न नयाँ आकर्षक प्रोत्साहन योजना ल्याएको छ। यस योजनाअनुसार अब मूल्य...

हेडलाइन्स