Category:

समसामयिक

समसामयिक

फागुन २१ मै चुनाव हुनेमा विश्वास हुन दलहरुलाई आयोगको ब्रिफिङ, तयारी थाल्न आग्रह

काठमाडौं । फागुन २१ मै चुनाव हुनेमा विश्वास हुन सम्बन्धित दलहरुलाई निर्वाचन आयोगको ब्रिफिङसहित आग्रह गरेको छ । यसका लागि, तयारी थाल्न पनि आग्रह...

संवैधानिक परिषदको बैठक बोलाउने तयारीमा प्रधानमन्त्री, आयोगहरुमा भएको रिक्तता पूरा गरिने

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले संवैधानिक आयोगहरूमा रिक्त पदपूर्तिबारे परामर्श सुरु गरेकी छन् । खासगरी निर्वाचनको समयमा निर्वाचन आयोग प्रमुख नै रिक्त हुने अवस्था देखाएर...

जेनजी आन्दोलनले अदालतमा रहेका सवा नौ लाख मुद्दाका मिसिल जले, अब कसरी हुन्छ प्रमाण जलेका मुद्दाको छिनोफानो ?

काठमाडौं । भदौ २४ मा भएको जेनजी आन्दोलनले अदालतको मिसिल जलेका कारण न्याय सम्पदानमा समस्या भएको छ । देशभरका विभिन्न अदालतमा प्रदर्शनकारीले गरेको आगजनी...

भेपमा सुन तस्करी गरेको आरोप लागेका पूर्वसभामुख कृष्णबहादुर महराको थुनछेक बहस आजदेखि

काठमाडौँ । पूर्वसभामुख कृष्णबहादुर महराको थुनछेक बहस आजदेखि सुरु हुने भएको छ । यसअघि हिजो काठमाडौँ जिल्ला अदालतका न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासमा महरासँग बयान...

अमेरिकी पासपोर्ट कमजोर हुदैँ टप १० सूचीबाट पहिलोपटक बाहिरियो, नेपालको भने यथावत

काठमाडौं । अमेरिकी पासपोर्ट पहिलो पटक विश्वका सबैभन्दा शक्तिशाली पासपोर्टहरूको शीर्ष १० सूचीबाट बाहिरिएको छ। हेनले एण्ड पार्टनर्सद्वारा प्रकाशित हेनले पासपोर्ट इन्डेक्स २०२५ अनुसार,...

जेनजी आन्दोलन दमनका जिम्मेवारमाथि फौजदारी अनुसन्धानको माग गर्दै सर्वोच्चमा नयाँ रिट

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका दमनका घटनामा संलग्न उच्च अधिकारीमाथि फौजदारी अनुसन्धान गर्न माग गर्दै सर्वोच्च अदालतमा अर्को रिट निवेदन दर्ता भएको छ। सिन्धुपाल्चोकका...

३५ दिनपछि सर्वोच्चमा रिट दर्ता हुँदै, नयाँ मुद्दा सुनुवाइको बाटो खुल्यो

काठमाडौं । जेनजी आन्दोलनको क्रममा आगजनी भएको सर्वोच्च अदालतमा ३५ दिनपछि रिट दर्ता हुने भएको छ । सर्वोच्च अदालत प्रशासनले आज मंगलबार (असोज २८)देखि...

पूर्वसभामुख महरामाथि आज थुनछेक बहस, थुनामै राख्ने कि धरौटीमा छोड्ने भन्ने आदेश आउने

काठमाडौं । विद्युतीय चुरोट (भेप)मा सुन तस्करी गरेको आरोपमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महरामाथि आज थुनछेक बहस हुने भएको छ । उनलाई थुनामै राख्ने...

जेनजीले अब राष्ट्रिय सभामा भाग खोज्न थाले, चुनावविनै सहजै प्रवेश खोज्दै मनोनितको बाटो

काठमाडौं । जेनजीले अब राष्ट्रिय सभामा भाग खोज्न थालेका छन् । जेनजी प्रतिनिधिहरुले, चुनावविनै सहजै प्रवेश खोज्दै मनोनितको बाटो समाउन खोजेका छन् । राष्ट्रिय सभाका...

एमाले सचिवालय बैठक बस्दै, ओली विरुप अधिकांश पदाधिकारीले आवाज उठाउँदै

काठमाडौँ । नेकपा (एमाले) को सचिवालय बैठक आज बस्दै छ । अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएपछि हिजो शनिबारको लागि बोलाइएको बैठक स्थगित भएकोमा आइतबार...

हेडलाइन्स