Category:

समसामयिक

समसामयिक

जेन–जी आन्दोलनमा २४ सयभन्दा बढी घाइते, गृह मन्त्रालयले सार्वजनिक गर्‍यो विवरण

काठमाडौँ । गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनमा २४ सयभन्दा बढी नागरिक घाइते भएको सरकारी तथ्यांकले देखाएको छ। गृह मन्त्रालयले शुक्रबार...

आगलागीमा सर्वोच्च अदालतमा मात्र २ लाख १७ हजार मुद्दाका मिसिल जलेर नष्ट

काठमाडौं । जेन–जी आन्दोलनपछि भदौ २४ गते देशभर फैलिएको आगजनीले न्यायालयहरूमा विनाशकारी असर पारेको छ। विशेषगरी सर्वोच्च अदालतमा मात्र २ लाख १७ हजार ३४...

एनिमल नेपाल विवादमा पूर्व निर्देशक जोशी भन्छन्, श्रम अदालतले न्याय दियो, सर्वोच्चले खोस्यो

एनिमल नेपालका पूर्व कार्यकारी निर्देशक हरिप्रसाद जोशीले आफूलाई संस्थाबाट गैर कानुनी रूपमा निस्कासन गरिएको भन्दै श्रम अदालतमा पुनरावेदन गरेका थिए। उनले संस्थामा पारदर्शिता र...

शुशीला कार्कीलाई असंवैधानिक तरिकाबाट प्रधानमन्त्री नियुक्ति गरेर संसद् विघटन गरेको विरुद्ध सर्वोच्चमा १६ वटा रिट दर्ता, तिहारपछि पेशी

काठमाडौं । शुशीला कार्कीलाई असंवैधानिक तरिकाबाट प्रधानमन्त्रीको नियुक्ति गरेर संसद् विघटन गरेको विरुद्ध सर्वोच्चमा १६ वटा रिट दर्ता भएको छ । प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति...

स्वास्थ्य मन्त्रालयकी अतिरिक्त सचिव मिश्रासहित १५ जनामाथि भ्रष्टाचार मुद्दा

काठमाडौँ । स्वास्थ्य मन्त्रालयकी अतिरिक्त सचिव संगिता कौशल मिश्रासहित १५ जनामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगका अनुसार मिश्राले...

बबरमहलस्थित उड्डयन प्राधिकरणको भवन अस्थायी रूपमा काठमाडौँ जिल्ला अदालतलाई उपलब्ध गराइने

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले बबरमहलस्थित आफ्नो प्रधान कार्यालयको एनेक्स भवन काठमाडौँ जिल्ला अदालतलाई अस्थायी रूपमा प्रयोगका लागि उपलब्ध गराउने निर्णय गरेको छ। प्राधिकरणका...

जनमत पार्टी विभाजनविरुद्धको रिट सीके राउतको पक्षमा, सर्वोच्चको अन्तरिम आदेशले जनस्वराज अलपत्र

काठमाडौं । सर्वोच्च अदालतले निर्वाचन आयोगलाई डा‍.सीके राउत नेतृत्वको जनमत पार्टी फुटाएर जनस्वराज पार्टी (जस्वपा) दर्ता गर्ने निर्वाचन आयोगको निर्णय कार्यान्वयन नगर्न अल्पकालिन अन्तरिम...

संसद् पुनर्स्थापनाको विषयमा एमाले पदाधिकारीमै मिलेन मत, युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यको असहमति

काठमाडौं । संसद् पुनर्स्थापनाको विषयमा एमाले पदाधिकारीमै मत मिलेको छैन् । संसद् पुनर्स्थापनाको पक्षमा जनपरिचालन गर्ने एमालेको निर्णयप्रति उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले...

देउवा दम्पत्ति विदेश जाने तयारीमा, सरकारले शेरबहादुर र आरजुलाई नरोक्ने

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा उपचारका लागि विदेश जान खोजे उनलाई नरोक्ने संकेत देखिएको छ । जेनजी आन्दोलनका क्रममा बुढानिलकण्ठस्थित देउवाको...

कूटनीतिक निकायसँग छलफल गर्दै प्रधानमन्त्री कार्की, प्रमुख एजेन्डा २१ फागुनको चुनाव केन्द्रित

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज कूटनीतिक निकायहरूसँग छलफल गर्दैछिन् । नेपालको वर्तमान अवस्थाबारे ‘ब्रिफिङ’ गर्न उनले कूटनीतिक निकायका प्रमुख एवं प्रतिनिधिहरूको बैठक बोलाएकी हुन्...

हेडलाइन्स