Category:

समसामयिक

समसामयिक

महानगर प्रहरी प्रमुख राजु पाण्डेको रिट उच्च अदालतबाट खारेज, बालेनसँगको इगोसहित निलम्बन यथावत्

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रहरी बल प्रमुख राजुनाथ पाण्डेले आफ्नो निलम्बनविरुद्ध दायर गरेको रिट उच्च अदालत पाटनले खारेज गरेको छ । न्यायाधीश डालबहादुर खड्का र...

प्रतिनिधिसभा पुनस्थापनमा अन्तरिम आदेश दिन सर्वोच्चको अस्वीकार, अन्तिम फैसलामै टुंगाउने

काठमाडौं । प्रतिनिधिसभा पुनस्थापनमा अन्तरिम आदेश दिन सर्वोच्च अदालतले अस्वीकार गरेको छ । सर्वोच्चले अन्तिम फैसलामै टुंगाउने भन्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको हो...

प्रतिनिधिसभा विघटन विरुद्धका १६ वटा रिटमा आजदेखि सुनुवाई हुने, अदालतले संसद व्युँताउने संभावना कति ?

काठमाडौं। प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा आजदेखि सुनुवाई हुने भएको छ । जेनजी आन्दोलनपछि संसद विघटन गरेर भएको अन्तरिम प्रधानमन्त्री नियुक्ति, प्रतिनिधिसभा विघटन र सरकार...

जेनजी आन्दोलनका दोषी प्रहरीहरुलाई कारवाही हुने, प्रहरी विशेष अदालत गठनकाे तयारी

काठमाडौं । जेनजी आन्दोलनका दोषी प्रहरीहरुलाई कारवाही हुने भएको छ । जेनजी आन्दोलनका क्रममा भदौ २४ गते प्रहरी कार्यालय असुरक्षित हुने, हातहतियार लुटिने र...

जेनजी आन्दोलनबाट २३ अदालतमा क्षति, १४ वटा पूर्ण रूपमा खण्डहर

काठमाडौं । जेनजी आन्दोलनबाट २३ वटा अदालतमा क्षति पुगेको छ । २४ भदौको प्रदर्शनमा सर्वोच्च, विशेष, ३ उच्च, ४ उच्चका इजलास र १४ जिल्लासहित...

जेनजी आन्दोलनमा पक्राउ परेकामध्ये अधिकांश आपराधिक पृष्ठभूमिका, खोजीखोजी पक्राउ पर्दै अराजकता मच्चाउने आन्दोलनकारी

काठमाडौं  । जेन–जी आन्दोलनमा पक्राउ परेकामध्ये अधिकांश आपराधिक पृष्ठभूमिका रहेकाे पाइएको छ । जेन–जी आन्दोलनका क्रममा भएका हत्या, लुटपाट र आगजनीपछि पक्राउ पर्नेमाथि उल्लेखित...

सर्वोच्चमा मानहानीको मुद्दासहित यस कारण भएन मन्त्री बन्न ठीक्क परेका खगेन्द्र सुनारको सपथ

काठमाडौं । अन्तरिम सरकारको मन्त्री हुने चर्चामा आएका खगेन्द्र सुनार दुईवटा मुद्दाका फरार अभियुक्त रहेको केन्द्रीय प्रहरीको क्रिमिनल रेकर्ड सिस्टम (सीआरएस) ले देखाएको छ...

निर्वाचनलाई सफल बनाउन प्रधानमन्त्री कार्कीको आव्हान, के छ सुरक्षा तयारी ?

काठमाडौ‌ । निर्वाचनलाई सफल बनाउन प्रधानमन्त्री शुशीला कार्कीको आव्हान गरेकी छिन् । प्रधानमन्त्री कार्कीले आगामी फागुन २१ गते हुन लागेको निर्वाचनलाई एक राष्ट्रिय अनुष्ठानका...

सरकारलाई राजदूत फिर्ताको कारण पेश गर्न सर्वोच्चको आदेश

काठमाडौं। सर्वोच्च अदालतले विभिन्न ११ देशका नेपाली राजदूतहरू फिर्ता गर्ने निर्णयको कारण सरकारले पेश गर्नुपर्ने आदेश जारी गरेको छ। यसअघि सर्वोच्चमा दायर रिट निवेदनमा सरकारले...

दमन र आगजनी घटनाबारे जाँचबुझ आयोगका अध्यक्ष कार्कीसहित पदाधिकारीविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं । जेन–जी आन्दोलनपछिका दमन र आगजनी घटनाबारे जाँचबुझ गर्न गठन गरिएको आयोगका पदाधिकारीहरूलाई काम गर्न रोक लगाउन सर्वोच्च अदालतमा रिट दायर भएको छ। अधिवक्ता...

हेडलाइन्स