Category:

समसामयिक

समसामयिक

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी, इन्टरपोलमार्फत समात्ने तयारी, सिंगापुरबाटै आयो कडा प्रतिवाद

काठमाडौं । नेपाली राजनीतिको केन्द्रविन्दुमा रहेका पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा देउवामाथि सम्पत्ति शुद्धीकरणको गम्भीर...

सरकारी विज्ञापन निजी मिडियालाई नदिने निर्णयविरूद्ध सर्वोच्चमा दायर भयो रिट

काठमाडौं । सरकारी विज्ञापन निजी सञ्चारमाध्यमलाई नदिने सरकारको पछिल्लो निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ। नेपाल मिडिया सोसाइटीका तर्फबाट अधिवक्ता अनन्तराज लुइटेलले...

प्रतिनिधिसभाको २१ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन

काठमाडौं । प्रतिनिधिसभाको बैठकले सोमबार २१ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन गरेको छ । काठमाडौंमा बसेको प्रतिनिधिसभाको बैठकले उक्त समितिका लागि प्रस्तावित नामहरूलाई सर्वसम्मतिले...

लुम्बिनी प्रदेशकी सांसद रेखाकुमारी शर्मालाई रिहा गर्न अदालतको आदेश 

काठमाडौं । बालबालिका सम्बन्धी कसुरको आरोपमा पक्राउ परेकी लुम्बिनी प्रदेश सभा सदस्य रेखाकुमारी शर्मालाई हिरासतमुक्त गर्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ। न्यायाधीश जगतबहादुर...

को हुन् महान्यायाधिवक्ता कँडेल ?

काठमाडौं । बागलुङका डा. नारायणदत्त कँडेल नेपाल सरकारको मुख्य कानुनी सल्लाहकारको रूपमा नियुक्त भएका छन्। मन्त्रिपरिषद्को आइतबारको बैठकले उनलाई महान्यायाधिवक्तामा नियुक्तिका लागि सिफारिस गरेको...

ओली र लेखकको बन्दी प्रत्यक्षीकरण रिट ‘हेर्दाहेर्दै’ मा 

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ बहस नसकिएपछि 'हेर्दाहेर्दै' मा परेको छ। न्यायाधीशद्वय विनोद...

महान्यायाधिवक्तामा डा. नारायणदत्त कँडेल नियुक्त

काठमाडौं। सरकारले डा. नारायणदत्त कँडेललाई नयाँ महान्यायाधिवक्तामा नियुक्त गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले कँडेललाई सरकारको मुख्य कानुनी सल्लाहकारको रूपमा चयन...

प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डीपी अर्यालद्वारा पद बहाली

काठमाडौं । नवनिर्वाचित सभामुख डीपी अर्यालले आफ्नो कार्यभार सम्हाल्दै पद बहाली गरेका छन्। आजै बसेको प्रतिनिधिसभाको बैठकबाट निर्विरोध निर्वाचित भएका अर्यालले पद बहाली गर्नुअघि...

सभामुखमा डोलप्रसाद अर्याल निर्विरोध निर्वाचित

काठमाडौं । धादिङबाट २०४९ सालमा मजदुरी गर्ने सपना बोकेर काठमाडौं छिरेका डोलप्रसाद अर्याल (डिपी) मुलुकको व्यवस्थापिकाको सर्वोच्च पद सभामुखमा निर्विरोध निर्वाचित भएका छन्। आइतबार...

ओली र लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आज सर्वोच्चमा सुनुवाइ हुँदै

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ । गौरीबहादुर कार्की आयोगको प्रतिवेदन...

हेडलाइन्स