सर्वोच्च अदालतको बेरुजु साँढे ६ करोड कानून खबर जेष्ठ १४, २०८१ काठमाडौँ । सर्वोच्च अदालतको बेरुजु करिब साढे ६ करोड देखिएको छ। महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६१ औँ प्रतिवेदनमा सर्वोच्च अदालतको कुल बेरुजु ६ करोड ४६ लाख ३४ हजार देखिएको हो। सर्वोच्चका १०५ वटा कार्यालयमध्ये १०२ वटामा बेरुजु देखिएको छ। LEAVE A REPLY Cancel reply Comment: Please enter your comment! Name:* Please enter your name here Email:* You have entered an incorrect email address! Please enter your email address here Website: Save my name, email, and website in this browser for the next time I comment. Previous articleगृहमन्त्री लामिछानेलाई पदबाट निलम्बनको माग गर्दै सर्वोच्चमा रिट दर्ताNext articleजसपा विभाजनसम्बन्धी रिटको भएन सुनुवाइ सम्बन्धित समाचार प्रतिनिधिसभा नियमावलीका दुई विवादित नियम तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश ४५ हजार घुस लिएको अभियोगमा सोताङकी उपाध्यक्ष र छोराविरुद्ध भ्रष्टाचार मुद्दा ‘डिजिटल पार्लियामेन्ट’ को परीक्षण सुरु नेपाली कांग्रेसद्वारा १५औँ महाधिवेशनका लागि ‘निर्वाचन निर्देशिका २०८३’ जारी: प्रविधिमैत्री व्यवस्था र आचारसंहितामा कडाइ ताजा न्यूज ल एसिया’ सम्मेलनमा नेपालद्वारा जलवायु न्यायको सशक्त माग; बाढीपीडितका लागि अन्तर्राष्ट्रिय सहयोगको अपिल कानून खबर - सन् २०२७ को ४०औँ ‘ल एसिया’ अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौँमा हुने कानून खबर - कम सजाय पाएकालाई कसूर नखुलाई प्रहरी रिपोर्ट दिन सर्वोच्चको अन्तरिम आदेश कानून खबर - प्रतिनिधिसभा नियमावलीका दुई विवादित नियम तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश कानून खबर - ४५ हजार घुस लिएको अभियोगमा सोताङकी उपाध्यक्ष र छोराविरुद्ध भ्रष्टाचार मुद्दा कानून खबर -