Category:

खबर

खबर

राष्ट्रियसभाको बैठक अवरुद्ध

काठमाडौँ । प्रतिपक्ष दलका सांसदको अवरोधका कारण राष्ट्रियसभाको आजको बैठक एक घण्टाका लागि स्थगन भएको छ । बैठकमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र...

योङ लयर्स एसोसिएसनले प्रिसिडेन्सियल डिबेट कार्यक्रम आयोजना गर्ने

काठमाडौं । आसन्न नेपाल बार एसोसिएसनको चुनावलाई लक्षित गर्दै योङ लयर्स एसोसिएसन अफ नेपाल ले प्रिसिडेन्सियल डिबेट कार्यक्रम आयोजना गर्ने भएको छ। न्यायिक उत्तरदायित्वसहित...

महायज्ञका नाममा जातीय विभेदको घटनाः प्रहरीले सरकारी वकिललाई बुझायो प्रतिवेदन

सिरहा । सिरहाको औरही गाउँपालिका–५ मा महायज्ञका नाममा जातीय विभेद गरिएको घटनाको अनुसन्धान प्रतिवेदन प्रहरीले सरकारी वकिलको कार्यालयलाई बुझाएको छ । जातीय भेद्भाव तथा...

हितेन्द्रदेवले हालेकाे कुलमानविरुद्धको रिटको पेशी आज, कुलमानको मुद्दाको पनि प्रारम्भिक सुनुवाइ हुँदै

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका  प्रवन्ध निर्देशक हितेन्द्रदेव शाक्यले हालेको कुलमान घिसिङ विरुद्धको रिटको पेशी आज परेको छ । हितेन्द्र विरुद्धको कुलमानको पेशीकाे पनि...

घुस रकमसहित प्रहरी नायब निरीक्षक पक्राउ

लुम्बिनी । रूपन्देहीमा एक प्रहरी नायब निरीक्षक (सइ) लाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु ३० हजार घुस रकमसहित पक्राउ गरेको छ । रूपन्देहीको हाटीबनगाई (दुर्गौलिया)...

प्राधिकरणका कार्यकारी निर्देशक शाक्यद्वारा सर्वोच्चमा रिट, शुक्रबार पेसी

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको छ । रिट निवेदनमा आफ्नो सेवाको सर्तअन्तर्गत मन्त्रिपरिषद्ले निर्धारण...

कुलमान घिसिङको सर्वोच्चमा रिट: हटाउने निर्णय बदर गरी पुनर्स्थापना गर्न माग

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले आफूलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन्। उनको रिट निवेदन बिहीबार लोकमणि...

कुलमानलाई हटाएको विरोधमा संसद्का दुवै सदन आज पनि अवरुद्ध

काठमाडौं । विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरिएको विषयमा विरोध जनाउँदै प्रतिपक्षी दलहरूले संघीय संसदका दुवै सदनको बैठक बुधबार अवरुद्ध गरेका छन्।...

भाडा नबुझाएको भन्दै बसपार्क सञ्चालकलाई सेवा सुविधा लिन नपाउने परिपत्र

मुस्ताङ । मुस्ताङमा बसपार्क सञ्चालन गर्ने एक सञ्चालक विरुद्ध सरकारी सेवा सुविधा लिन नपाउने गरी जिल्लाका सबै सरकारी कार्यालयमा परिपत्र जारी गरिएको छ । मुस्ताङको...

भूमिसम्बन्धी अध्यादेश निष्क्रिय पारेर नियमित विधेयकका रूपमा अघि बढाउने सत्ता गठबन्धनको निर्णय

काठमाडौं । सरकारले भूमिसम्बन्धी अध्यादेश निष्क्रिय पारेर विधेयकका रूपमा ल्याउने भएको छ। बुधबार बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा भूमिसम्बन्धी अध्यादेश विधेयकका रूपमा अघि बढाउने...

हेडलाइन्स