Category:

खबर

खबर

बक्यौता नतिर्ने उद्योगीकाे पक्षमा लागेर सरकारले कुलमानलाई हटायो, न्यायका लागि आज अदालत जाँदै घिसिङ

काठमाडौं । सरकारले काम गर्ने रोक्ने अनि त्यहीँ काम नगरेको भन्दै हटाउने पत्रमा लेखेको भन्दै कुलमान घिसिङ न्यायका लागि सर्वोच्च अदालत जाने भएका छन्...

लुम्बिनीका विद्युतीय सवारीलाई हरियो नम्बर प्लेटमा परिवर्तन गर्न अदालतको परमादेश

लुम्बिनी । उच्च अदालत तुलसीपुर, बुटवल इजलासले लुम्बिनी विकास कोष मातहत रहेका विद्युतीय सवारीलाई हरियो नम्बर प्लेटमा परिवर्तन गरी सञ्चालन गर्न परमादेश जारी गरेको...

सरकारले दियो प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमानलाई हटाइएको औपचारीक जानकारी

काठमाडौँ । सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएको औपचारिक जानकारी दिएको छ । सरकारका प्रवक्ता एवं सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा...

भ्रष्टाचार आरोपमा जनकपुर टुडेका सम्पादक यादवसहित तीन जनामाथि मुद्दा

काठमाडौं । धनुषाको बटेश्वर गाउँपालिकामा स्वास्थ्य चौकी भवन र डिप बोरिङसम्बन्धी परियोजनामा अनियमितता भएको आरोपमा जनकपुर टुडेका अध्यक्ष तथा प्रधान सम्पादक वृजकुमार यादवसहित तीन...

दासताविरुद्धको अन्तर्राष्ट्रिय दिवस आज

काठमाडौँ । आज दासत्व र ‘ट्रान्सएटलान्टिक’ दास व्यापारपीडितहरूको अन्तर्राष्ट्रिय स्मृति दिवस हो । सन् १८०७ मा संयुक्त अधिराज्यमा दास व्यापार उन्मूलन ऐन पारित भएको...

प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई हटाएर हितेन्द्रदेव शाक्य नियुक्त

काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई हटाएर हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद वैठकले कुलमान घिसिङलाई हटाएर...

विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमानलाई हटाउने सरकारको निर्णय

काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाएको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई पदबाट हटाउने निर्णय गरेको एक...

सरकारसँग सहमति, गुठी मोही आन्दोलन टुंगियो

काठमाडौं । स्वर्गद्वारी गुठीका मोही किसान र सरकारले गुठी संस्थान ऐन, २०३३ लाई संशोधन गर्ने सहमति गरेका छन्, जसले मोही किसानको समस्या समाधानको मार्ग खोल्नेछ।...

संक्रमणकालीन न्यायको प्रक्रिया अघि बढाउन तीन दलका शीर्ष नेताबीच छलफल

काठमाडौँ । संक्रमणकालीन न्यायको प्रक्रिया अघि बढाउन तीन दलका शीर्ष नेताहरुबीच छलफल भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री एवम् नेपाल...

ह्वाट्सएप ग्रुप बनाएर चिट चोराएको पुष्टि, परीक्षा गार्ड निष्कासन

सुनसरी । माध्यमिक शिक्षा परीक्षा (एसइई) मा चिट चोराउन मोबाइलको प्रयोग भएको पाइएको छ । यस वर्षको एसइई परीक्षामा चिट चोराउन मोबाइलमार्फत ‘ह्वाट्सएप’ प्रयोग...

हेडलाइन्स