Category:

समसामयिक

समसामयिक

रास्वपा–बालेनबीच एकता समझदारी, प्रधानमन्त्रीको उम्मेदवार बालेन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहबीच राजनीतिक एकतासम्बन्धी समझदारी भएको छ । दुवै पक्षबीच भएको सात बुँदे सहमतिअनुसार...

हाजिरी जमानतमा छुटे प्रभु बैंकका सीईओ शेरचन

काठमाडौं । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचन हाजिरी जमानतमा रिहा भएका छन्। आवश्यक प्रमाण तत्काल उपलब्ध नभएको र स्वास्थ्य अवस्थालाई समेत...

जेनजी आन्दोलन छानबिन आयोगविरुद्धको रिट सर्वोच्चले खारेज गर्‍यो

काठमाडौँ । जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न गठित जाँचबुझ आयोगका अध्यक्ष पूर्वन्यायाधीश गौरीबहादुर कार्कीलाई पदमुक्त गर्न माग गर्दै दायर गरिएको रिट सर्वोच्च अदालतले खारेज...

सर्वोच्चद्वारा गोपालबहादुर खड्काविरुद्धको भ्रष्टाचार मुद्दामा मिसिल झिकाउने आदेश

काठमाडौँ । नेपाल आयल निगमका तत्कालीन कार्यकारी निर्देशक गोपालबहादुर खड्काविरुद्ध दायर भ्रष्टाचारसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले मिसिल झिकाउन आदेश दिएको छ। सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदी...

जेनजी आन्दोलन छानबिन: पूर्वगृहमन्त्री रमेश लेखकलाई आयोगको बयानका लागि बोलावट

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका घटनाको छानबिन गरिरहेको जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई बयानका लागि उपस्थित हुन पत्राचार...

मत विभाजनबाट मधेश प्रदेश सभामुखमा रामअशिष यादव निर्वाचित

जनकपुरधाम । मधेश प्रदेश सभाले जनता समाजवादी पार्टी (जसपा) नेपालका रामअशिष यादवलाई नयाँ सभामुखका रूपमा चयन गरेको छ। प्रदेशसभा बैठकमा भएको मत विभाजनमा सातदलीय...

संघीय संसदमा पेश हुने १२१ विधेयकलाई सरकारले दियो प्राथमिकता

काठमाडौं । सरकारले चालू आर्थिक वर्षभित्र संघीय संसदमा पेश गर्ने उद्देश्यसहित १२१ वटा विधेयकलाई प्राथमिकतामा राखेको छ। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले...

सुशासन र समयमै निर्वाचन सरकारको मुख्य प्राथमिकता: प्रधानमन्त्री कार्की

काठमाडौँ । अन्तरिम सरकारको सय दिन पूरा भएको अवसरमा प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्दै सुशासन र समयमै निर्वाचन गराउने प्रतिबद्धता पुनः दोहोर्‍याएकी...

सरकार–जेनजी १० बुँदे सम्झौतामाथि सर्वोच्चको चासो, कारण देखाउन आदेश

काठमाडौं । सर्वोच्च अदालतले सरकार र जेनजीबीच सम्पन्न १० बुँदे सम्झौताविरुद्ध दायर रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गरेको...

३ करोड ७४ लाख बुझाएर रिहा भए रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आवश्यक धरौटी रकम बुझाएपछि रिहा भएका छन्। उनले शुक्रबार भैरहवास्थित जिल्ला अदालत रूपन्देहीमा कुल ३...

हेडलाइन्स