Category:

समसामयिक

समसामयिक

प्रभु बैंकका सीईओ अशोक शेरचन सीआईबीको नियन्त्रणमा

काठमाडौँ । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको छ। शेरचनलाई सोमबार सीआईबीको टोलीले पक्राउ गरेको हो।...

प्रधानमन्त्रीको साक्षीमा एनआरएनए एकीकृत, चार वर्षको विवाद टुंगियो

काठमाडौँ । चार वर्षदेखि नेतृत्व, महाधिवेशन र वैधानिकताका कारण दुई खेमामा विभाजित गैरआवासीय नेपाली संघ (एनआरएनए) आइतबार औपचारिक रूपमा एक भएको छ। सिंहदरबारमा प्रधानमन्त्री...

पूर्वसभामुख महरा २० लाख धरौटीमा रिहा

काठमाडौँ । भेप प्रणालीमार्फत भएको सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वसभामुख कृष्णबहादुर महरा २० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन्। उच्च...

सर्वोच्च आगजनी प्रकरणमा ल क्याम्पसका पूर्वस्ववियु सभापति ढुंगेल पक्राउ

काठमाडौं। भदौ २४ गते जेन–जी आन्दोलनका क्रममा सर्वोच्च अदालतमा भएको तोडफोड र आगजनी प्रकरणमा संलग्न रहेको आरोपमा नेपाल ल क्याम्पसका पूर्वस्ववियु सभापति विष्णु ढुंगेल...

नेपाल टेलिकमको बिलिङ टेण्डर मिलेमतोबाट, यस्ता छन सेटिङ गरिएका आधारहरु

काठमाडौं । नेपाल टेलिकमको बिलिङ टेण्डर मिलेमतोबाट भएको पाइएको छ । टेलिमको टेन्डर सेटिङमा भएको निष्कर्ष सरकारी छानविन समितिले निकालेको छ । सञ्चार तथा सूचना...

दुर्गा प्रसाईं थुनामुक्त : सर्वोच्चको आदेशपछि हिरासतबाट रिहा

काठमाडौं । सर्वोच्च अदालतले मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति नागरिक बचाउ महाअभियान’का संयोजक दुर्गा प्रसाईंलाई तत्काल थुनामुक्त गर्ने आदेश दिएको छ। छोरा...

निजी विद्यालयमा ‘नेपाली बोले सजाय’ रोक्न सर्वोच्चको परमादेश

काठमाडौं । सर्वोच्च अदालतले निजी तथा आवासीय विद्यालयहरूमा नेपाली भाषा बोलेको आधारमा विद्यार्थीलाई दण्ड–सजाय दिने प्रथा तत्काल रोक्न परमादेश जारी गरेको छ। अदालतले यस्तो...

प्रधानमन्त्री कार्कीलाई अवहेलनाबारे स्पष्टीकरण दिन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री सुशीला कार्कीलाई अदालत अवहेलनासम्बन्धी मुद्दामा लिखित स्पष्टीकरण पेश गर्न आदेश दिएको छ। राजदूत फिर्ता गर्ने सरकारी निर्णयमा सर्वोच्चले दिएको आदेश...

८ लाख ३७ हजार नयाँ मतदाता, १० नयाँ दल दर्ता

काठमाडौँ । आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरेर निर्वाचन आयोगले सञ्चालन गरेको मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्यक्रमको थपिएको समय शुक्रबार सकिएको छ। आयोगले कात्तिक...

राष्ट्रपतिबाट संवैधानिक परिषद् अध्यादेश रोकिने संकेत, सरकारी कदममाथि प्रश्न

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले पठाएको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी नगर्ने संकेत दिएका छन्। सरकारले एकैपटक पठाएका दुई अध्यादेशमध्ये उनले ‘नेपाल विशेष...

हेडलाइन्स