Category:

समसामयिक

समसामयिक

झापामा अनुचित लेनदेनका ८३ उजुरी

झापा । जिल्लामा अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोगद्वारा निवेदन माग भएपछि ८३ उजुरी दर्ता भएका छन् । जिल्ला प्रशासन कार्यालयमा उक्त उजुरी दर्ता...

अर्थमन्त्रालय लगायतसँग सहकारी छानविन संसदीय विशेष समितिको छलफल

काठमाडौँ । प्रतिनिधिसभा, सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले संसद्ले दिएको कार्यादेशअनुसार आज अर्थमन्त्रालय, आन्तरिक राजस्व विभाग, भन्सार विभाग, राजस्व...

स्वास्थ्य बीमाको सुविधा थैली परिमार्जन

काठमाडौँ । स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत उपलब्ध गराइने ‘सुविधा थैली’ को सेवासुविधा परिमार्जित गरेको छ । बोर्डका जनस्वास्थ्य अधिकृत विकेश मल्लले विज्ञहरुको सुझावअनुसार...

एकीकृत छैनन् सामाजिक सुरक्षाका कार्यक्रम, कार्यान्वयनमा कानुनको  तगारो 

काठमाडौँ । सरकारले चालु आर्थिक वर्ष २०८०/८१ को बजेटमा सामाजिक सुरक्षाका कार्यक्रमलाई एकीकृत गर्ने र दोहोरोपन हटाउने लक्ष्य लिएको भए पनि नीतिगत अस्पष्टताका कारण...

अनुचित मिटर ब्याजी  लेनदेनका कारण  ५९ उजुरी दर्ता

काठमाडौँ। चितवनमा अनुचित लेनदेन मिटर ब्याजी सम्बन्धी जाँचबुझ आयोगले निवेदन आह्वान गरेपछि पछिल्लो पटक ५९ उजुरी दर्ता भएका छन् । जिल्ला प्रशासन कार्यालयका अनुसार...

अदालतको सुरक्षार्थ खटिएका प्रहरीमाथि हातपात, वकिललाई कारबाही गर्न माग

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतको गेटमा सुरक्षार्थ खटिएका प्रहरीमाथि हातपात गर्ने वकिललाई कारबाही गर्न कर्मचारीले माग गरेका छन् । अदालतका कर्मचारी र त्यहाँ सुरक्षार्थ खटिएका...

नक्कली लाइसेन्स बनाउने १५ जना विरुद्ध मुद्दा दायर, ९ जना फरार

काठमाडौं । नक्कली सवारी चालक अनुमतिपत्र (लाइसेन्स) बनाएको भन्दै सरकारका उपसचिवसहित १५ जनाविरुद्ध किर्ते अभियोगमा मुद्दा दायर भएको छ । यातायात व्यवस्था विभागको प्रणालीभित्रै छिरेर किर्ते...

झलनाथ खनाल प्रतिष्ठानको भ्रष्टाचारमा विशेष अदालतद्धारा पूर्वमन्त्रीसहित ५ जनालाई ८ वर्ष कैद फैसला

काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालको नाममा स्थापित प्रतिष्ठानका नाममा भ्रष्टाचार गरेको ठहर गर्दै विशेष अदालतले मधेश प्रदेशका पूर्वमन्त्री विजय कुमार सहित ५ जनालाई ८...

बालविवाह र महिला हिंसा घटाउन सक्रिय छन् गढवाका आमाहरू

दाङ । गढवा गाउँपालिका–५ खजरौटामा आमा समूह गठन भएको तीन वर्षभयो । मुक्तकम्लरी विकास मञ्चको बालविवाह न्यूनीकरण कार्यक्रमअन्तर्गत गठित आमा समूहले गाउँघरमा हुने हरेक...

अदालत परिसरमा कानुन व्यवसायी र सुरक्षाकर्मीबीच भएको हात हालाहालको विषयमा आरोप प्रत्यारोप 

 काठमाडौँ । काठमाडौँ जिल्ला अदालत परिसरको सुरक्षामा खटिएका एक प्रहरी जवान जीवन छिनाल र कानून व्यवसायी नानी थापाबीच आइतबार अदालत परिसरमै हात हालाहाल भएको...

हेडलाइन्स