काठमाडौं । शिक्षामन्त्री विद्या भट्टराईले पदबाट राजीनामा दिएकी छन्। प्रधानमन्त्री केपी शर्मा ओलीसँग सोमबार बिहान बालुवाटारमा भेट गरी उनले आफ्नो राजीनामा बुझाएकी हुन्।
शिक्षकहरूको लामो...
काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नरमा गुणाकर भट्टको योग्यता नपुगेको दाबी गर्दै दायर गरिएको रिटमा सर्वोच्च अदालतले आज पनि सुनुवाइ गर्न सकेन। रिट ‘हेर्न...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको थुनासम्बन्धी बन्दी प्रत्यक्षीकरण निवेदन सर्वोच्च अदालतमा ‘हेर्न नमिल्ने’ सूचीमा परेको छ।
सोमबार न्यायाधीश हरिप्रसाद फुयालको इजलासमा...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले दिएको बन्दी प्रत्यक्षीकरणको निवेदनको सुनुवाइ आज हुँदैछ ।
सहकारी ठगीको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेलाई...
प्रियंका हमाल । NIMJN
डोल्पामा शारीरिक रूपमा अपांगता भएकी रूपा (परिवर्तिन नाम) साउन २५, २०८१ मा बलात्कारमा परिन् । १८ वर्षकी रूपा उमेरअनुसार परिपक्व छैनन्...
काठमाडौं । न्याय परिषद् नियमावली, २०७४ को नियम ११ मा गरिएको संशोधन तत्काल खारेज गर्नुपर्ने र संशोधित नियमावली खारेज नभएसम्म नयाँ न्यायाधीशहरूको नियुक्ति गर्न...
काठमाडौं । नेपाल उद्योग परिसंघले वाणिज्य कानुनमा रहेका अनावश्यक फौजदारी दायित्वहरू हटाउन माग गरेको छ । मुलुकको आर्थिक समृद्धि, व्यवसाय प्रवर्द्धन र लगानीमैत्री वातावरण...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूलाई संविधान र कानुन विपरीत थुनामा राखिएको दाबी गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन...
काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टलाई गभर्नर नियुक्ति नगर्न माग गर्दै दायर गरिएको रिट आज (आइतबार) सर्वोच्च अदालतमा हेर्न नभ्याइनेमा...