संसदीय समिति सक्रिय हुँदै, शिक्षा समितिले बोलायो बैठक

काठमाडौँ । संसदीय समिति सक्रिय हुन थालेका छन । यसै क्रममा आज शिक्षा समितिले बोलायो बैठक बस्दै छ । आज शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक सिंदबारमा बस्ने भएको छ ।। बैठक आज दिउँसो १ बजे बस्नेछ ।

बैठकमा सूचनामा नागरिकको पहुँचका लागि आयोगले खेलेको भूमिका, समस्या तथा चुनौती र भावी कार्यदिशाका सम्बन्धमा छलफल हुने संसद् सचिवालयले जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज