Category:

खबर

खबर

एमालेमा ओली विरुद्ध बोल्यो कि पोल्यो, पार्टी अध्यक्षमाथि प्रश्न उठाउनेलाई कारवाहीको डरले तै चुप मै चुप

काठमाडौं । एमालेमा ओली विरुद्ध बोल्नै नहुने मान्यता स्थापित हुँदै गएको छ । पार्टी अध्यक्ष ओलीमाथि प्रश्न उठाउनेलाई स्पष्टीकरणसहितको कारवाहीको डरले पार्टीभित्र गलत भएकोर...

उपभोक्तामाथि ठगी गर्ने ४ उद्योगलाई कारबाही, ३ लाख ७५ हजार जरिवाना

काठमाडौं । उपभोक्ताको अधिकार उल्लंघन गरेको भन्दै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चार उद्योग तथा फर्मलाई गरी ३ लाख ७५ हजार रुपैयाँ जरिवाना...

कस्मेटिक तथा फुड सप्लिमेन्टको आयात र उत्पादकले अनुचित व्यापार गरेको गुनासो, एक साताभित्र विभागमा उपस्थित हुन निर्देशन

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कस्मेटिक, फुड सप्लिमेन्ट तथा न्युट्रास्युटिकल आयात र उत्पादनकर्तालाई विवरण सहित एक साताभित्र विभागमा उपस्थित हुन निर्देशन...

गभर्नर नियुक्ति मापदण्डसम्बन्धी रिट सुनुवाइ छैटौँ पटक पनि स्थगित

काठमाडौँ । गभर्नर तथा अर्थ मन्त्रालय अन्तर्गतका सार्वजनिक निकायका पदाधिकारी र सदस्यहरूको उमेर सीमा हटाउने संशोधनविरुद्ध परेको रिट र गभर्नर नियुक्ति रोक्न माग गरिएको...

प्रहरीले दियो माया राई पक्राउ परेको जानकारी सभामुखलाई

काठमाडौं । नेपाली कांग्रेसकी सांसद माया राई पक्राउ परेको सूचना सभामुखसम्मलाई पुगेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले शनिबार नै संघीय संसद सचिवालयमा पत्र पठाएर राईलाई...

नेपालमा नयाँ ढंगको बौद्धिक सम्पत्ति कानुन निर्माण हुँदै : मन्त्री भण्डारी

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकारले बौद्धिक सम्पत्तिसम्बन्धी नयाँ कानुन निर्माणको तयारी गरिरहेको बताएका छन्। शनिबार काठमाडौंमा आयोजित ‘बौद्धिक सम्पत्ति दिवस’...

फेसबुकले सरकारको आग्रह बेवास्ता गर्‍यो, अन्तिमपटक ७ दिनको अल्टिमेटम

काठमाडौं । नेपाल सरकारको पटक–पटकको आग्रह बेवास्ता गर्दै मेटा (Meta) नेपालमा दर्ता हुन मानेको छैन। सरकारद्वारा तीनपटकसम्म सार्वजनिक सूचना जारी गरिए पनि मेटाले कुनै...

सर्वसाधारणलाई कुटपिट गर्ने चार ट्राफिक प्रहरी जिम्मेवारीमुक्त

काठमाडौं । राजधानीको सुन्धारास्थित आकाशे पुलमुनि एक सर्वसाधारणलाई निर्घात कुटपिट गर्ने चार जना ट्राफिक प्रहरीलाई कारबाहीस्वरूप जिम्मेवारीबाट हटाइएको छ। घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल...

प्रधानन्यायाधीशले पूर्वराजासँग भेटको समाचारविरुद्ध सर्वोच्चमा अवहेलना मुद्दा

काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेटेको दाबी गर्दै प्रकाशित समाचारमाथि अदालतको अवहेलना मुद्दा दायर भएको छ। समाचार प्रकाशित गरेबापत नेपाली पेन...

तीनकुने घटनाः रवीन्द्र मिश्र र दुर्गा प्रसाईंलाई तीन दिन म्याद थप

काठमाडौं । तीनकुनेमा १५ चैतमा भएको राजावादी प्रदर्शनको सिलसिलामा पक्राउ परेका राप्रपा नेता रवीन्द्र मिश्र र सो प्रदर्शनका कमाण्डर दुर्गा प्रसाईंसहितका व्यक्तिहरूमाथि अनुसन्धानका लागि...

हेडलाइन्स