Category:

खबर

खबर

प्रधानमन्त्री कार्कीको अघिपछि देखापरे सर्वोच्चका विवादित कर्मचारी आर्दश श्रेष्ठ

काठमाडौं । सर्वोच्च अदालतमा रहँदै विवादित गतिविधिमा संलग्न भएको आरोप खेप्दै आएका कर्मचारी आर्दश श्रेष्ठ अन्तरिम प्रधानमन्त्री बनेकी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको अघिपछि देखिन थालेपछि...

राष्ट्रपतिबाट महान्यायाधिवक्ता बडालको राजीनामा स्वीकृत

काठमाडौँ । महान्यायाधिवक्ता रमेश बडालले दिएको राजीनामा राष्ट्रपति रामचन्द्र पौडेलले स्वीकृत गरेका छन्। राष्ट्रपतिको कार्यालयका प्रवक्ता प्रदीप कुमार कोइरालाका अनुसार भदौ २४ गतेदेखि लागू हुनेगरी...

कांग्रेसले भन्यो प्रतिनिधिसभा विघटन अलोकतान्त्रिक र असंवैधानिक

काठमाडौँ । नेपाली कांग्रेसले प्रतिनिधि सभा विघटनको निर्णय पूर्ण रूपमा अलोकतान्त्रिक र असंवैधानिक भएको बताएको छ। कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले आइतबार पार्टीको तर्फबाट सार्वजनिक गरेको...

नेपाल बारको भवन रेड जोनमा रहेको इन्जिनियरिङ एसोसिएसनको निष्कर्ष

काठमाडौँ । जेन जी आन्दोलनका क्रममा भदौ २४ गते भएको आगलागीपछि नेपाल बार एसोसिएसनको भवन पूर्ण रूपमा ध्वस्त भएको छ। सर्वोच्च अदालतसँगै रहेको उक्त...

आठ दलको संयुक्त माग : संसद् विघटन असंवैधानिक, तत्काल फिर्ता लिनु पर्ने

काठमाडौं । प्रतिनिधिसभा विघटनको निर्णयविरुद्ध देशका प्रमुख आठ राजनीतिक दलले संयुक्त रूपमा आपत्ति जनाएका छन्। दलहरूले संसद् विघटनलाई असंवैधानिक र संविधानमाथिको गम्भीर प्रहार भन्दै...

प्रतिनिधिसभा विघटन असंवैधानिक भन्दै नेपाल बार एशोसिएशनद्वारा कडा भर्त्सना

काठमाडौँ । नेपाल बार एशोसिएशनले राष्ट्रपतिबाट प्रतिनिधिसभा विघटन गरी नयाँ सरकार गठन गर्ने निर्णयलाई असंवैधानिक भन्दै कडा भर्त्सना गरेको छ। बार एशोसिएशनले शनिबार विज्ञप्ति जारी...

लुटिएका सामग्री फिर्ता गर्न सिआइबीको आग्रह

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले हालैका घटनामा लुटपाट भएका सामग्री फिर्ता गर्न सर्वसाधारणसँग आग्रह गरेको छ। शुक्रबार जारी गरिएको विज्ञप्तिमा सिआइबीले भदौ...

जेन–जी आन्दोलनमा ज्यान गुमाएका तीन प्रहरीको राजकीय सम्मानसहित अन्त्येष्टि

काठमाडौं । राजधानीमा जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका तीन प्रहरीलाई शुक्रबार पशुपति आर्यघाटमा राजकीय सम्मानसहित अन्त्येष्टि गरिएको छ। गत भदौ २४ गतेको हिंसात्मक घटनालाई नियन्त्रणमा...

धरान भाटभटेनीमा आगलागी : चार जनाको जलेको अवस्थामा शव बरामद

धरान । जेन–जी आन्दोलनकै बीच अराजक समूहले आगजनी गरेको धरानस्थित भाटभटेनी सुपरमार्केटको भग्नावशेषमा चार जनाको शव भेटिएको छ। शुक्रबार दिउँसो प्रहरीले दोस्रो तल्लामा एक र...

१५ हजारमध्ये करिब १५ सय मात्रै पक्राउ, कैदीबन्दी खोजी तीव्र

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा देशभरका जेल र प्रहरी हिरासत तोडफोड गरेर भागेका कैदीबन्दी र थुनुवामध्ये करिब १५ सय मात्र पक्राउ परेका छन्। नेपाल प्रहरीका...

हेडलाइन्स