काठमाडौं । सहकारी ठगी गरेको आरोपमा अनुसन्धान लागि प्रहरी हिरासतमा रहेका पूर्वडिआइजी छविलाल जोशीलाई थुनामुक्त गर्न सर्वोच्चको अस्वीकार गरेको छ ।
सर्वोच्च अदालतले सहकारी ठगी...
काठमाडौँ । अपहरण तथा शरीर बन्धक र ज्यान मार्ने उद्योगको मुद्दामा जिल्ला अदालत काठमाडौंले बुढानीलकण्ठका आशिष देउलासहित ४ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश...
भक्तपुर । जिल्ला प्रशासन कार्यालयले विभिन्न औषधि पसल ९फार्मेसी०हरुलाई कारबाही गरेको छ ।
भक्तपुरका सहायक जिल्ला प्रमुख अधिकारी डोलेन्द्रप्रसाद निरौलाको नेतृत्वमा उद्योग तथा वाणिज्य कार्यालय,...
जनकपुरधाम । मधेस प्रदेश सरकारका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले विपद् व्यवस्थापनसम्बन्धी ऐन तथा कानुनको अभावमा मधेस प्रदेशका बाढीपीडितलाई आर्थिक तथा भौतिकलगायत अन्य...
काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले प्रवेशाज्ञाको अवधि समाप्त भएपछि पनि स्वदेश नफर्केका१५ बङ्गलादेशका नागरिकलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
उक्त कार्यालयका सूचना...
प्रत्यक्षीकरणको निवेदनमाथि निर्णय सुनाउने दिन सर्वोच्च अदालतले चुडामणि शर्माको अर्को मुद्दासमेत सँगै राख्न आदेश दिएको छ । उनकाे गैरकानुनी सम्पत्ति आर्जनको मुद्दा पेस गर्न...
काठमाडौं । नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेविरुद्ध अदालतको अवहेलना दर्ता भएको छ। घिमिरेले अदालतको अवहेलना गरेकोले उनीमाथि कारबाहीको माग गर्दै सर्वोच्च प्रशासनले तयार...
पोखरा । ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई जिल्ला अदालत बागलुङले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । इमेज बचत तथा ऋण सहकारी संस्थाको...