पोखरा। सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका प्रमुख आरोपी तथा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेसहितका प्रतिवादीहरूको थुनछेक बहस बिहीबार समाप्त भएको...
नुवाकोट । नुवाकोटमा सञ्चालनमा ल्याइएको केन्द्रीय कारागारमा कैदीबन्दी थप गर्ने क्रम जारी रहेको छ । दोस्रो चरणअन्तर्गतका भौतिक संरचना निर्माणको काम पूरा भएसँगै गत...
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले इजाजतपत्र नवीकरण नगरेका स्वास्थ्य संस्थालाई कारबाही गर्ने तयारी गरेको छ ।
मन्त्रालयले सूचना जारी गर्दै निजी, सरकारी, गैरसरकारी तथा...
काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)लेसातदोबाटोस्थित एक कल सेन्टरमा छापा मारेर दुई भारतीयसहित ५३ जनालाई अनलाइन जुवा खेलाएको अभियोगमा पक्राउ गरेको छ...
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमानलाई घिसिङलाई हटाउन सरकार कानूनी प्रक्रिया पूरा गर्न थालेको छ । उनलाई हटाएपछि फेरि अदालतबाट फर्केर आउने...
काठमाडौँ । उच्च अदालत पाटनले लोकसेवा आयोगबाट जारी शाखा अधिकृतका केही विज्ञापन अघि नबढाउन अन्तरिम आदेश जारी गरेको छ। सोमबार उच्च अदालतका न्यायाधीशद्वय लेखनाथ...
झापा । बिर्तामोड नगरपालिकाका पूर्वमेयर ध्रुवकुमार शिवाकोटीलाई बलात्कार अभियोगमा झापा जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ। न्यायाधीश नविनकुमार जोशीको इजलासले सोमबार मुलुकी फौजदारी...