Category:

खबर

खबर

पाँच हजार आठ सय बढी फरार प्रतिवादी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले पछिल्लो पाँच महिनामा देशभरबाट पाँच हजार आठ सय ४६ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । अदालतको आदेश कार्यान्वयनका क्रममा विभिन्न...

त्रिविविसम्बन्धी नयाँ ऐन ल्याउनुपर्नेमा जोड

काठमाडौँ । राष्ट्रियसभा, सावर्जनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सदस्यहरूले  त्रिभुवन विश्वविद्यालयसम्बन्धी नयाँ ऐन तर्जुमा गर्नुपर्नेमा जोड दिनुभएको छ । ‘त्रिभुवन विश्वविद्यालय ऐन, २०४९सँग...

लागुऔषध, आत्महत्या र सडक दुर्घटना न्यूनीकरणमा सबै लागौँ

कञ्चनपुर । गृहमन्त्री रमेश लेखकले समाजमा लागुऔषध सेवन, आत्महत्या र सडक दुर्घटना न्यूनीकरणका लागि सबै मिलेर अभियान सञ्चालन गर्नुपर्ने बताउनुभएको छ । राष्ट्रिय निजी तथा...

आला कार्ट’ मूल्य प्रणालीसम्बन्धी विवाद समाधान गर्न निर्देशन

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले टेलिभिजन प्रसारणमा  ‘आला कार्ट’ मूल्य प्रणालीमा आएको विवाद समाधान गर्न सूचना तथा प्रसारण विभागका...

आठ सय २२ फरार प्रतिवादी पक्राउ

काठमाडौँ । फरार प्रतिवादी पक्राउका लागि विशेष अभियान सञ्चालन गरेको काठमाडौँ प्रहरीले २५ दिनमा आठ सय २२ फरार प्रतिवादी पक्राउ गरेको छ । यो...

आफ्नै नामको मोबाइल नम्बरसहित बैंक खाता खोल्न राष्ट्रिय परिचयपत्र अनिवार्य, माघ १ देखि नै नयाँ व्यवस्था लागू

काठमाडौं । आफ्नै नाममको मोबाइल नम्बरसहित बैंक खाता खोल्न राष्ट्रिय परिचयपत्र अनिवार्य चाहिने भएको छ । यस्तो व्यवस्था माघ १ देखि नै लागू हुने...

लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

काठमाडौँ । देशका विभिन्न भागबाट लागुऔषधसहित २६ जना पक्राउ परेका छन् । दक्षिणकाली नगरपालिका–५ फर्पिङबाट नियन्त्रित लागुऔषध ट्रामाडोल ६ हजार ट्याब्लेटसहित रौतहट घर भएका...

छविलाल जोशीलाई ८८ लाख धरौटीमा छोड्न आदेश

पोखरा । जिल्ला अदालत कास्कीले सूर्यदर्शन सहकारी ठगी प्रकरणमा छविलाल जोशीलाई ८८ लाख धरौटीमा छोड्न आदेश दिएको छ । कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज...

सहकारीका प्रबन्धकलाई कुटपीट गर्ने पाँच जना पक्राउ

तनहुँ । जिल्लाको भीमाद बचत तथा ऋण सहकारीका प्रबन्धक रामबाबु गैह्रेलाई कुटपीट गरेको आरोपमा भिमाद नगरपालिका–७ का वडाध्यक्ष प्रकाश श्रेष्ठसहित पाँच जना पक्राउ परेका...

एमबीबीएस भर्ना प्रकरणमा ठगी आरोपः ऋषिकेश पोखरेलका पूर्वस्वकीय सचिव पक्राउ

काठमाडौं। सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्वस्वकीय सचिव अनिलकुमार पोखरेल ठगी आरोपमा बिहीबार बिहान पक्राउ परेका छन्। विराटनगरमा पक्राउ परेका पोखरेललाई सप्तरीका एक...

हेडलाइन्स