Category:

खबर

खबर

नयाँ नम्बरबाट फोन र नयाँ आइडीबाट मेल आउँछ ? सावधान !

काठमाडौँ । तपाईंलाई कुनै नयाँ खालको नम्बरबाट फोन आउने गरेको छ ? वा कुनै नयाँ इमेल आइडीबाट प्रलोभन दिने खालका सन्देशहरू आइरहेका छन्रु यदि...

संसदीय सुनुवाइ समितिद्धारा न्याय परिषद् सदस्यमा प्रस्तावित खड्काविरुद्ध उजुरी आह्वान

काठमाडौँ । संसदीय सुनुवाइ समितिले न्याय परिषद् सदस्यमा प्रस्तावित दामोदर खड्काविरुद्ध उजुरी आह्वान गरेको छ । समितिले आज एक सूचना जारी गर्दै खड्कालाई न्याय...

करदाताले न्याय पाउन सकेका छैनन्ः कर विज्ञ शेषमणि दाहाल

काठमाडौँ।  कर विज्ञ शेषमणि दाहालले करदाताले न्याय पाउन नसकेको धारणा राख्नुभएको छ । प्रतिनिधिसभाको अर्थसमितिमा भन्सारसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८०...

निजामती सेवालाई समयसापेक्ष बनाउन जनसङ्ख्याको बनाबटबारे थप अध्ययन गरौँ

काठमाडौँ । जानकारहरुले नेपालको बदलिँदो जनसाङ्ख्यिक संरचना र स्वरुपअनुसार निजामती सेवालाई समयसापेक्ष र जनमुखी बनाउन जनसङ्ख्याको बनावट, औसत आयु र श्रमिकको उपलब्धतालगायत पक्षलाई गहिरोसँग...

सामाजिक सञ्जालबाट चरित्रहत्या गर्ने दुई पक्राउ

काठमाडौँ । सामाजिक सञ्जालको दुरूपयोग गरी चरित्रहत्या गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछाप खाँडादेवी गाउँपालिका–८ धुले बेसीघर भई...

वरिष्ठ अधिवक्ता त्रिपाठीले आफूमाथि दुर्व्यवहार गर्नेविरुद्ध दिए जाहेरी

काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले जिल्ला अदालत, काठमाडौं परिसरमा आफूमाथि आक्रमण गर्ने व्यक्तिविरुद्ध ज्यान मार्ने उद्योग र आपराधिक उपद्रव सम्बन्धी कसुरमा किटानी जाहेरी...

वरिष्ठ अधिवक्तामाथि भएको आक्रमण कानुनी शासन र लोकतान्त्रिक पद्दती विपरित: डिएलए

काठमाडौँ । डेमोक्र्याटिक लयर्स एसोसियशन (डिएलए) नेपालले अदालतभित्र वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको आक्रमणको निन्दा गर्दै यो कानुनी शासन र लोकतान्त्रिक पद्दती विपरित भएको...

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको आक्रमणको कानून व्यवसायी तथा बार इकाइद्धारा भर्त्सना

काठमाडौँ। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि जिल्ला अदालत काठमाडौँ परिसरमा बुधवार भएको कुटपिटको घटना प्रति कानून व्यवसायी तथा विभिन्न बार इकाइहरूले विरोध जनाएका छन्। काठमाडौँ जिल्ला अदालत...

आशिका तामाङलाई पाँच दिन हिरासतमा राख्न जिल्ला प्रशासन कार्यालयको अनुमति

काठमाडौं । आफूलाई सामाजिक अभियन्ता बताउने आशिका तामाङलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ। तामाङविरूद्ध थप अनुसन्धान गर्न जिल्ला प्रशासन...

धमाधम प्रतिवादी छुट्न थालेपछि सूर्यदर्शन पीडित धरौटी आदेशविरुद्ध पुनरावेदनको माग गर्दै

काठमाडौं । प्रतिवादी धमाधम धरौटीमा छुट्न थालेपछि याय नपाउने भन्दै सूर्यदर्शन सहकारीका पीडितले कास्की जिल्ला अदालतको आदेशविरुद्ध पुनरावेदनको माग गरेका छन् । ‘उक्त आदेश माथि...

हेडलाइन्स