Category:

समसामयिक

समसामयिक

नवनियुक्त चार मन्त्रीले लिए शपथ

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार चार मन्त्री थपिएका छन्। उनीहरूले शीतलनिवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका...

भिजिट भिसा काण्डमा सहसचिव भट्टराईसहित ६ जनामाथि भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । विदेश भ्रमणका नाममा भिजिट भिसा लिएर बाहिरिने नेपाली नागरिकसँग अवैध असुली गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सहसचिव तिर्थराज भट्टराईसहित ६ जनाविरुद्ध...

पूर्वसहकर्मी न्यायाधीशका कारण रवि लामिछाने–छविलाल जोशी मुद्दामा आजको पेशी ‘हेर्न नमिल्नेमा’

बुटवल । सुप्रिम सहकारी ठगी तथा संगठित अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्वडीआइजी तथा तत्कालीन गोर्खा मिडियाका सञ्चालक...

सरकार–जेनजीबीच १० बुँदे सम्झौता, आन्दोलनलाई जनआन्दोलनको मान्यता

काठमाडौं । नेपाल सरकार र जेनजी आन्दोलनकारी शक्तिबीच १० बुँदे विस्तृत सम्झौता भएको छ। बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री सुशीला...

‘गौर हत्याकाण्ड’मा सर्वोच्चको पूर्णपाठ सार्वजनिक, अब होला त निपष्क्ष छानविन ?

काठमाडौं । १८ वर्षदेखि राजनीतिक विवाद र कानुनी जटिलताको बीच थामिएको गौर हत्याकाण्डमाथि सर्वोच्च अदालतले दिएको परमादेशको पूर्णपाठ सार्वजनिक भएपछि अब प्रहरीलाई छानविन अघि...

भ्रष्टाचार मुद्दामा महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई धरौटीमा छाड्ने आदेश

काठमाडौं । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको लागत कृत्रिम रूपले बढाएर सम्झौता गरिएको आरोपमा दायर भ्रष्टाचार मुद्दामा विशेष अदालतले नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप...

कांग्रेसद्वारा दायर रिट सर्वोच्चमा दर्ता, पुस २ गते सुनुवाइ तोकियो

काठमाडौं । प्रतिनिधिसभा पुनर्स्थापनाको मागसहित नेपाली कांग्रेसका निवर्तमान सांसदहरूले सर्वोच्च अदालतमा दायर गरेको रिट औपचारिक रूपमा दर्ता भएको छ। सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार...

जेनजी आन्दोलनमा गरिएको दमनका लागि सरकार जिम्मेवार बन्नु पर्छः एम्नेष्टि इन्टरनेशनल

एमनेष्टी इन्टरनेशनलले नेपालमा गत सेप्टेम्बरमा Gen-Z youths द्वारा सुरु गरिएको प्रदर्शनमा राज्यपक्षबाट भएका अनधिकृत हत्या, अत्यधिक बल प्रयोग र भीषण चोटपटकका घटनामा गम्भीर रूपमा...

सर्वोच्चको टिप्पणी : शाक्य हटाउने प्रस्ताव ‘पूर्वाग्रह र प्रतिशोध’मा आधारित

काठमाडौँ । सर्वोच्च अदालतले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई हटाउने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङको प्रस्तावलाई कडा भाषामा अस्वीकार गर्दै...

कुलमानलाई सर्वोच्चको झट्का, शाक्य पुनर्स्थापित, घिसिङको निर्णय रद्द

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य पुनः आफ्नो पदमा फर्किने भएका छन्। सर्वोच्च अदालतले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको निर्णय बदर...

हेडलाइन्स