Category:

समसामयिक

समसामयिक

प्रशासन र सुरक्षा निकाय प्रमुखहरूको शान्तिपूर्ण समाधानका लागि संयुक्त अपिल

काठमाडौं । हालको राजनीतिक तथा सामाजिक तनावबीच नेपालका प्रशासन र सुरक्षा निकायका शीर्ष अधिकारीहरूले संवादलाई नै समस्याको मूल समाधानका रूपमा अघि सार्दै सबै पक्षलाई...

सर्वोच्च अदालतमा आगजनी

काठमाडौं । सर्वोच्च अदालतमा पनि आगजनी भएको छ । उग्र प्रदर्शनमा उत्रिएका जेनजीहरूले सिंहदरबारपछि सर्वोच्च अदालत पनि आगजनी गरेका हुन् । प्रर्दशनकारीहरुले जिल्ला अदालत काठमाडौंमा...

प्रधानमन्त्री ओलीले दिए राजीनामा

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन्। उनको सचिवालयले मंगलबार जानकारी दिँदै ओलीले प्रधानमन्त्री पद छोडेको पुष्टि गरेको हो। तर राजीनामाको कारणबारे...

रास्वपा सांसदहरूले दिए सामूहिक राजीनामा 

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले मंगलबार सामूहिक राजीनामा दिएका छन्। संसदीय दलका कार्यवाहक सभापति डोल प्रसाद अधिकारीले जारी गरेको विज्ञप्तिअनुसार प्रतिनिधिसभामा...

जेनजीलाई रोक्न विहानैदेखि कफ्र्यु लगाउँदै सरकार, कहाँ कहाँ छ निशेध

काठमाडौँ । काठमाडौँमा बिहान ८ः३० बजेबाट अनिश्चितकालीन कर्फ्यु लाग्ने भएको छ । अर्को आदेश नभएसम्म स्थानीय प्रशासन ऐन बमोजिम काठमाडौँ महानगरपालिकाभित्रका विभिन्न क्षेत्रमा लागू...

निजी विद्यालयहरूमा दुई दिन शोक बिदा घोषणा

काठमाडौं । जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै निजी विद्यालयहरूले दुई दिन शोक बिदा दिने भएका छन्। नेपाल मन्टेश्वरी एसोसिएसन, अपेन, हिसान, नेशनल...

१९ जनाको ज्यान गएपछि सामाजिक सञ्जाल पुनः सञ्चालनमा

काठमाडौँ । सरकारले केही दिनअघि लगाएको सामाजिक सञ्जाल प्रतिबन्ध फिर्ता लिएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जाल खोल्ने निर्णय गरेको हो। सूचना तथा सञ्चार...

जेनजी आन्दोलनको घटनापछि गृहमन्त्री लेखकको राजीनामा

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिएका छन्। सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा उनले आफ्नो राजीनामा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बुझाएको सरकारी स्रोतले...

जेनजी आन्दोलन : मृतक १९, उपचाररत घाइते ३४७

काठमाडौँ । सोमबार भएको जेनजी पुस्ताको आन्दोलन हिंसात्मक मोड लिँदा मृत्यु हुनेको संख्या १९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न...

मेयर बालेन शाह भन्छन्ः जेनजीको र्‍याली युवाहरूको मात्र हो, म उमेरका कारण सहभागी हुन सक्दिनँ तर समर्थन मेरो पूर्ण छ

काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले सोमबार आयोजना हुने ‘जेनजी’ पुस्ताको भ्रष्टाचारविरोधी प्रदर्शनलाई खुलेर समर्थन जनाएका छन्। शाहले आइतबार सामाजिक सञ्जालमार्फत आफ्नो...

हेडलाइन्स